Posted by: Joseph Sharma October 9, 2018
अस्थाई कोठा कसोरी खोज्ने हो??
Login in to Rate this Post:     0       ?        

अर्को वर्ष एउटा चिनेको भाई ३ ४ मैना को लागि ( exam दिन ) अमेरिका आउदै छ न्यु योर्क मा.. अनि ल है दाई कोठा खोज्ने सबै जिम्मा तपाइको भनेको छ, हामी चै lease मा बस्चम year to year contract ..त्यो बाहेक आफु लाई खासै केहि था छैन..यो अस्थाई ३ ४ मैना को लागि कोठा कसोरी खोज्ने हो ?? कुनै website छ ?.

आग्रिम धन्यवाद
Read Full Discussion Thread for this article