Posted by: Hussain_Khan October 9, 2018
Login in to Rate this Post:
0
?
What if Nepal is a state of India? Many Indians think Nepal is part of India. They have reasons to say that. We beg from them and at he same time we back bite them.
आफ्नो खुटा मा नि उभिन नसक्ने, अर्काको सहयोग पनि लिने अनि... उही हो नेपाली को बानी.
कसैले भन्थ्यो,
कृषि प्रधान देश मा मल छैन र बन्दैन - भारत बाटै ल्याउनु पर्छ
जलश्रोत को अपार भण्डार मा जल छैन, जल बिद्यूत छैन भारत बाटै ल्याउनु पर्छ
भात धरै खानु पर्ने देश मा चामल विदेश बाट ल्याउनु पर्छ.
कति छ कति एस्तो कुरा हरु त.....