Posted by: Altijdgoede October 8, 2018
४ बर्षकी छोरी बोकेर आन्दोलन गर्ने, क्याम्ब्रिज PhD, अमेरिका साइन्टिस्ट
Login in to Rate this Post:     1       ?         Liked by
धेरै प्रचार गरेर हिरो बनाउन जरुरी छैन साथी| पढेर कोही ठुलो हुन्न दिल विषले भरिएको छ भने| कयौं मान्छे छन विश्वमा उनीहरु क्षमतावान छन तर जीवनको पुरानो तुष र विषले गर्दा जिन्दगी र क्षमता त्यही रिस साँध्न बिताईदिन्छन| यो मान्छेलाई त्यस्तै केही भएको हुनुपर्छ तर Past नराम्रो कसको हुन्न, आदर्णीय त ति हुन जो ठिकै क्षमता भएर पनि ठिकै योगदान ठुलो क्षमता हुनेले ठुलै योगदान दिंदै जीवन लाई अगाडी बढाउँछन|
Read Full Discussion Thread for this article