Posted by: gaulejetho October 5, 2018
Indian Worker Attitude
Login in to Rate this Post:     1       ?         Liked by
नेपाल भए नि अमेरिका भए नि इन्डियन को आड नलागी उपाय छैन है साथी हो साला धोति भन्यो गाली गर्यो. यति ठुलो दुनिया छ चित्त बुज्दैन भने आफुलाई फिट हुने टिम मा काम गरे भैगो नि कुरा ठुला खुट्टा लुला .... मेरो व्यक्तिगत विचार ...
Read Full Discussion Thread for this article