Posted by: tito-satya October 2, 2018
Login in to Rate this Post:
0
?
यहाँ बर्षौ देखि USA मा illegal बसेका हरु, जो USA आउदा पनि boarder मा केहि inspect नगरी आका, अहिले TPS पाएर अनि advance parole लीएर ३ पटक नेपाल पुगेर आइ सके, र त केहि भएको खबर एउटा पनि छैन !
एउटा मान्छे जसले सबै काम legally गरेको छ, legally अमेरिका छिरेको छ boarder मा इन्स्पेक्ट गरिकन, legally green card पाएको छ, उसलाई के को problem अनि red flag ! सबै JPT कुरा !
मज्जा ले जादा हुन्छ ! केहि हुने वाला छैन !