Posted by: tito-satya September 28, 2018
TPS to GC for Nepal
Login in to Rate this Post:     0       ?        
वीवहा गर्ने कोइ संग जो अमेरिका नागरिक हो या जो संग अमेरिका को ग्रीन कार्ड छ ! अनि एप्लाई गर्ने USCIS मा ग्रीन कार्ड को लागि ! १० वर्ष सम्म व्यालिड हुन्छ ग्रीन कार्ड तर ५ वर्ष भए पछि अमेरिका को नागरिक बन्न सकिन्छ !
Read Full Discussion Thread for this article