Posted by: Dinesh Karki September 25, 2018
महिला राष्ट्रपति भएको देशमा ‘बलात्कारीलाई फाँसी दे’ भन्ने मुद्दाले कहिल्यै न्याय पाएन
Login in to Rate this Post:     0       ?        
‘कानुनमा यो कुरा टाँसी दे, बलात्कारीलाई फाँसी दे’ कठै मेरो देश । आफु बाँच्नका लागि दिनहुँ गुन्जि रहने देशका छोरीहरुको चित्कार हो यो। जुन देशमा दिनरात छोरीहरु बलात्कारीको सिकार भैरहेका छन् र जहाँ आफु बाँच्नलाई दिनहुँ ‘बलात्कारीलाई फाँसी दे’ भन्नु परेको छ । तर पनि मृत्युवरण गर्नु परेको छ ।

दोबाटो र चौघाटोमा सिकारी झैँ बथान बसेका बलात्कारीहरुको आक्रमणले कलिला छोरीहरु लाउला खाउला भन्दाभन्दै प्राण त्यागि रहेका छन् ।

कंचनपुरकी १३ बर्षिया निर्मला पन्त बलात्कारीको सांघातिक आक्रमण हुँदा यो धर्ति छोडिन । अझै कतिले छोड्ने हुन् थाहा छैन । for more details: http://onlinedarpan.com/index.php?topic=bicharblog&id=1784
Read Full Discussion Thread for this article