Posted by: Dada_Giri December 3, 2004
Login in to Rate this Post:
0
?
कति सुहाएको हो चन्द्रे दाइको छोरीलाई नाकमा फुलि। अहिले पोखरा बस्न थालिछ मोरी।
चन्द्रे दाइका बुहारीहरु खुब काम गर्छन् यार! असार १५ मा हेर न तल।
यसो फोटो सोटओ बए टाँस न है। म नि टाँस्छु के।