Posted by: AnandNepal September 18, 2018
भो अब? अनमोलकि आमा, भुवन केसिकि पुर्वपत्निले दोश्रो बिहे गर्न लागिछन
Login in to Rate this Post:     0       ?        
@AdrianDaju मलाइ नसुहाउने त केहि पनि छैन दाजु।

आज मंगलबार सुष्मिताको "मंगल परिचय" बनाउँछु भनेर सोचिरहेको थिएँ ।
एउटाले फ्याट्ट बमजनको बारेमा थाह पाउन मन लाग्यो भनेर भन्यो ।
तेसैले यो भिडियो बन्यो।
सुष्मिताको चन्चले जिन्दगिको बारेमा अर्को हप्ता मंगलवार चर्चा गर्नु पर्ला (कसैलाइ हेर्ने रहर भएमा)

https://www.youtube.com/watch?v=GSFvsed3QgQ
Read Full Discussion Thread for this article