Posted by: Bhugolpark Pipalboat Revisited September 18, 2018
Login in to Rate this Post:
0
?
तपाई युरोप र अमेरिका घुमेर विश्व कसरी विकास भैरहेको छ भन्ने बुझ्रिहदा मेरो मनमा भने त्यो पहिलेकै ‘लालध्वज’ मात्र आउछ । त्यसैले यो सबै कुरा गरेको । तपाईकै उत्तर सुनेर मलाई यो कुरा गर्न मन लागेको हो । तपाईले रोपेको जनयुद्धका कारण १७ हजार मानिस मारिए भन्दा फिस्स हाँसेर ‘ठुलो परिवर्तनका लागि यस्ता बलिदान हुदो रहेछ’ भन्नु हुन्छ ।