Posted by: AnandNepal September 13, 2018
Login in to Rate this Post:
0
?
(स्क्रिप्ट) छोराको बिहे गर्ने बेलामा आमाले बिहे गर्दै, अनमोलकि आमाले गरिन इन्गेजमेन्ट
ल हेर्नुस त, फिल्म्मा खेल्ने कलाकार्को जिवन पनि फिल्मि नै हुँदो रहेछ।
अभिनेता भुवन केसीसँगको सम्वन्ध तोडिएपछि एकल जीवन बिताइरहेकी अनमोल केसिकि आमा सुष्मिता केसीले हालै आफ्नो इस्न्टाग्राममा एक पुरुषलाई ओठमा चुम्बन गरिरहेको फोटो पोष्ट गरेकि थिइन । उनले ति व्यक्ति आफ्नो श्रीमान भएको पनि बताएकी थिइन ।
उक्त फोटोमा उनले लेखेकी थिइन, ‘विस लिस्ट’ भन्ने शब्द अब मेरो डिक्सनरीमा रहेन । किनकी तिमीजस्तो गज्जबको श्रीमान दिएर जीवनले मेरो सबै इच्छा पूरा गरिदिएको छ ।’
https://www.youtube.com/watch?v=C6PpGJEDOZo