Posted by: AnandNepal September 9, 2018
Anand Ko Kura
Login in to Rate this Post:     0       ?        
यो बर्ष सबै भन्दा धेरै हेरिएका तिज गितहरुको बिश्लेषण गर्दा यो रिपोर्ट तयार भयो ..

ब्यक्तिगत रुपमा भन्नु पर्दा - मलाइ चाँहि ५-६ ओटा मात्रै राम्रै लागे । नराम्रा गितले पनि धेरै भ्यु पाउँदा रहेछन ।

https://www.youtube.com/watch?v=TAMQG_H4L1M

सबै भिडियो को पुरै गित हेर्न मन लागेमा हेर्ने लिंक त्यहि भिडियो को कमेन्टमा छ ।

करिष्मा ढकालको नाचकै कारण चलेको होला
सबै भन्दा धेरै चलेको Roshan Gaire and Asha KC को गित

https://www.youtube.com/watch?v=Q3E84zuBCmU


Read Full Discussion Thread for this article