Posted by: asdfgh September 5, 2018
Login in to Rate this Post:
0
?
हाहा, very good observation. मैले पनि देखेको छैन, तर फेरी सबै नेल पालिस गर्ने ठाउँ हरु भने सबै इनिहरुले नै चलाएका छन् त !
वास्तवमा भन्नु पर्दा, धेरै मकेउप गर्ने chinese केटि देखेको छैन मैले, र तेती राम्रा पनि लाग्दैन, कोरियन , थाई , जापनीज हरु बेटर लुकिंग हुन्छन
वास्तवमा भन्नु पर्दा, धेरै मकेउप गर्ने chinese केटि देखेको छैन मैले, र तेती राम्रा पनि लाग्दैन, कोरियन , थाई , जापनीज हरु बेटर लुकिंग हुन्छन