Posted by: Ban Dana August 20, 2018
नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टरका सभापति कमला पन्त हुनुभएको छ । बरिष्ठ उपसभापतिका रहनुभएकी पन्त आइतवारदेखि सभापति हुनुभएको छ । आईतवार दिन नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टरको बैठक बरिष्ठ उपसभापति पन्तको अध्यक्षतामा बसी सो निर्णय गरे
Login in to Rate this Post:     0       ?        

नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टरका सभापति कमला पन्त हुनुभएको छ । बरिष्ठ उपसभापतिका रहनुभएकी पन्त आइतवारदेखि सभापति हुनुभएको छ ।

आईतवार दिन नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टरको बैठक बरिष्ठ उपसभापति पन्तको अध्यक्षतामा बसी सो निर्णय गरेको हो ।
नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्यापटरका सभापति श्री रोशन ढुडगाना स्थायी रूपमा न्यूयोर्कबाट टेक्सास बसाई सराई गरी जानु भएकोले रिक्त रहेको सभापतिमा बाकी कार्यकालका लागी पन्तलाई सभापति बनाउने निर्णय गरेको बताइएको छ । बैठकले न्यूयोर्क च्याप्टरको कार्यवाहक सभापति को जिम्मेवारी समाल्नु हुन पन्त ज्यूलाई बधाई तथा ढुगानालाइ जनसम्पर्क समितिलाई पुर्याउनु भएको योगदानका लागी धन्यबाद दिएको थियो ।

Read Full Discussion Thread for this article