Posted by: asdfgh August 18, 2018
Login in to Rate this Post:
0
?
These 2 questions will help you figure out someone's legal/financial status
1) काम के गर्नुहुन्छ ?
2) फ्यामिली यतै कि उतै ?
अनि अर्को बिर्सन नहुने कुरा, कुनै नेपाली ले राम्रो अंग्रेजी बोल्छ, घर किनेको छ र white collar जब गर्छ भने उसको status अरुको भन्दा माथि हुने गर्छ | कोइ कोइ मान्छे हरुचाई coping mechanism ले गर्दा आकाश पाताल हाक्ने गुफ्फ़ दिन्चन तर भित्र भित्र खोक्रो हुन्छन