Posted by: AnandNepal August 16, 2018
Anand Ko Kura
Login in to Rate this Post:     0       ?        
https://www.youtube.com/watch?v=vJpLKx5Tor4

***यो आनन्द को कुरा को भिडियो स्क्रिप्ट को पहिलो ड्राफ्ट हो - भिडियोको स्क्रिप्ट परिस्कार गरिएको हुन सक्छ ***
नेपलि फिल्म क्षेत्रकि एक भुतपुर्व अभिनेत्रि युना उप्रेति आमा बन्दै छिन । ६ बर्ष एक सांस्क्रितिक कार्यक्रमको लागि भन्दै अमेरिका उडेकि युना अमेरिका जानु अघि नै नेपाल नफर्कने चाँजोपाँजो मिलाएर गएकि थिइन । उनको अमेरिकामा बायो-केमेस्ट्रिका बिषयमा पिएच डि गरिरहेका बिकास अधिकारिसंग अफेयर रहेको थियो अनलाइनमा । अमेरिका पुगेको ४-५ महिना पछि युना र बिकासले कोर्ट म्यारिज गरेका थिए ।

नाम Yamuna Upreti भए पनि फिल्म क्षेत्रमा युनको नामले चर्चित रहेकि यि अभिनेत्रिले अमेरिका जानु अघि करिव आधा दशक नेपालि फिल्म क्षेत्रमा सक्रिय रुपमा काम गरेकि थिइन । उनले अभिनय गरेका फिल्महरुमा त्रिशुल, फर्ज, लावारिस, पहिलो पहिलो माया आदि छन ।

आँफु गर्भवति भएको खवर दिंदै युनाले अंग्रेजिमा लेखेको भनाइको नेपालि उल्था यस्तो हुन्छ - "मेरो बच्चाले एउटि आमालाइ जन्माइसक्यो - यो नै मेरो लागि सबै भन्दा ठुलो आश्रिवाद हो। यसले ममा धेरै परिवर्तन ल्याइ सकेको छ । मैले म भित्र धेरै शक्ति, सुन्दरता र प्रेम भेटिसकेकि छु।" उनले आँफ्नो गर्भावस्ता २५ सौं हप्तामा चलिरहेको बताएकि छिन ।
Read Full Discussion Thread for this article