Posted by: ladylovesluck August 10, 2018
New music video from Washington D.C./Maryland USA
Login in to Rate this Post:     1       ?         Liked by
अमेरिकी नेपाली-band स्किन्नी इज ग्रीन (Skinny Is Green) ले नया मुसिक भिडियो भर्खरै निकालेका छन् | EDM र rock मुसिक मिसाएर वहाहरु ले अमेरिकी तथा नेपाली मुसिक मा केहि नौलो ल्याउने प्रयास गरेका छन् | 
एसको भिडियो तपाई हेर्न सक्नु हुनेछ youtube मा
https://youtu.be/DgVemSsYPYg
Last edited: 10-Aug-18 04:00 AM
Read Full Discussion Thread for this article