Posted by: AnandNepal August 8, 2018
Anand Ko Kura
Login in to Rate this Post:     0       ?        
यो पहिलो भिडिओ यो २० मिनेट भन्दा लामो
समय पनि धेरै लाग्यो -- धेरै कुरा एकै ठाउँमा कोचे जस्तो भएको छ ।

यस भित्र
१) लेण्डुप दोर्जेको जिवनि (सिक्किमलाइ भारतमा बिलय गराउने नेताको जिवनि)
२) भारतिय हस्तक्षेपको नालिबेलि (नेपाललाइ कसरि भारतले निल्न लागेको थियो)
३) ४) के हामि पनि "भारतिय" हुन्छौं होला ? हाम्रा लेण्डुप को को होलान ? ओलि, प्रचण्ड, बाबुराम, देउवा ?


https://www.youtube.com/watch?v=W5ogVfrbtb4
Read Full Discussion Thread for this article