Posted by: Altijdgoede August 8, 2018
Login in to Rate this Post:
0
?
फूटबल, तिमीले गर्न र भन्न खोजेको कुरा एउटा हो| अलि polite भएर गरेको भए यसमा बहसको विषय नै छैन, तर तिम्रो OP वास्तवमै घमण्डी र त्यसपछिका उत्तरहरु अरुलाई होच्याउने खालका मात्र नभएर यो मान्छे फ्र्ड नै हो कि भन्ने भान दिने खालका छन|
'हेर उताबाट पैसा ल्याउन गार्हो हुने र मैले अरु channel को भन्दा नाफा आउने आशले इच्छुकसंग सम्पर्क गर्न खोज्दै छु' भन्ने खालको पोस्ट लेखेको भए, शायद तिम्रो काम बनिसक्थ्यो| तिमीले बिगार्यौ, ल अर्को छद्म नामबाट profile खोल अनि पोस्टिउ|