Posted by: AnandNepal August 6, 2018
Anand Ko Kura
Login in to Rate this Post:     0       ?        
दुइ दुइ चोटि राजा बनेका ज्ञानेन्द्र जन्मदा नै ज्योतिषले अनिष्ट हुने संकेत देखिसकेका थिए।

इस्वि संबत १९४७ को ७तौं महिनाको ७औं दिनमा आमा इन्द्रराज्यलक्ष्मी शाहको कोखवाट चौथो संतानको रुपमा ग्यानेन्द्र जन्मेका थिए । त्यो बेलाका राजज्योतिषले ग्यानेन्द्र जन्मनु अपशकुन भएको भनेका थिए।

https://www.youtube.com/watch?v=kgbJT7KulJc
Read Full Discussion Thread for this article