Posted by: AnandNepal August 5, 2018
Anand Ko Kura
Login in to Rate this Post:     0       ?        
रामीण बैंकिङमा विशेष दख्खल राख्ने बैंकर मानिने रविना देशराज श्रेष्ठ ले भारतको कलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट आफ्नो करिअर सुरु गरेकी थिइन । त्यस पछि उनले स्ट्याण्डर्ड चार्टर्ड बैंक र नबिल बैंकमा समेत काम गरिसकेकी छिन् ।

रविना आकर्षक अनुहारका साथै फेसन गर्न मन पराउने महिला हुन। ५ फिट ६ इन्च अग्लि रविनालाइ बैंकिंगका साथै अभिनय र मोडलिंगमा पनि रुचि छ । तेसैले रविनाले एक फिल्ममा अभिनय पनि न्गरेकि थिइन । अभिनेत्रि नम्रता श्रेष्ठले निर्माण गरेको फिल्म सोल सिस्टरमा नम्रताको आण्टिको भुमिकामा रविना देखिएकि थिइन । तर,सो फिल्म सफल भने हुन सकेन ।

उनले भवेन्द्र जोशि संग बिवाह गरेकि थिइन । सोहि बैवाहिक सम्बन्ध बाट दुइ छोरा आयुष्मान र आशिरमानलाइ जन्म दिएको भए पनि अहिले भने उनि एकल महिलाको रुपमा दुइ हुर्किसकेका छोराहरुको अभिवावकको भुमिका निभाइ रहेकि छिन् ।

https://www.youtube.com/watch?v=-D6WWtRpFgw
Read Full Discussion Thread for this article