Posted by: hornetcluster August 5, 2018
अौषधि लिएर अमेरिका आउँदा immigration मा समस्या पर्ला?
Login in to Rate this Post:     0       ?        
कम्तिमा डेढ महिनाको लागी अौषधि लिएर आउन चाहन्छु । डक्टरको प्रेस्क्रिप्सन छ । मसँग ह्यान्ड क्यारी मात्र हुनेछ । यहाँहरुको सुझावको अपेक्षा छ।
Last edited: 05-Aug-18 10:49 AM
Read Full Discussion Thread for this article