Posted by: sajhaus August 1, 2018
Brother/Sister of US Citizen filing I130 in USA
Login in to Rate this Post:     0       ?        
मेरो भाई US मा छ, Asylum apply गरेर बसेको छ, Work Permit पनि छ, म US Citizen. मैले I130 apply गरेर status change गर्न मिल्छ कि मिल्दैन यहाँ हरु लाई केहि अनुभव छ ?
के चै राम्रो होला Asylum status मै बसेर interview wait गर्ने कि I130 को प्रोसेस गर्ने? यहाँ हरु को सुझाव को लागि धन्यवाद!
Read Full Discussion Thread for this article