Posted by: AnandNepal July 26, 2018
Anand Ko Kura
Login in to Rate this Post:     0       ?        
एकचोटीको नेपाली सँधैको नेपाली - राजेशहमाल

महानायक हमाल बेलायतका ‘म अनि मेरो मातृभूमि’ विषयक एक अन्तरक्रियाका लागि बेलायत पुबेका थिए । टिडवर्थमा बसोबास गर्ने नेपालि बिच हमाल प्रमुख आकर्षण पनि बनेका थिए - उनले नेपालि ‘विदेश जहां बसेपनि मनोविज्ञान र भावना आफ्नै 
राष्ट्र र समाजसंग गांसिएको हुन्छ ।’ भन्दै विदेश बस्ने नेपालीले नै मातृभूमिको समृद्धि र समुन्नत समाज बनाउन ठुलो योगदान दिएको बताए । उनले भने - राज्यले स्वीकारोस् नस्वीकारोस्, पछिल्लो करिब तीन दशकमा नेपालको आर्थिक उन्नति, जीवनस्तर र दैनिकी परिवर्तन गर्न विदेशिएका नेपालीको ८० प्रतिशत योगदान छ।

उनको भनाइ सुन्नुहोस :

https://www.youtube.com/watch?v=aITtvRbAciM
Read Full Discussion Thread for this article