Posted by: asdfgh July 17, 2018
Priyanka Karki to change her name to Priyanka Joshi - Surprise Engagement
Login in to Rate this Post:     0       ?        
Good job Anand bro.
एउटा कुरा पत्ता लगौ न ब्रो | यो बेमान बौचा भन्दा अगाडी प्रियंका र दयाहंग राई बीच कडा रोमान्स चलेको थियो रे | पछि अरबपति बौचा आएपछि ब्रेकप गरि रे | के यो कुरा साँचो हो?

अनि प्रियंका को ex बूढा चै मेरो छर छिमेक को केटो हो, ऊ संग दिवोर्स भएपछी सम्पत्ति पनि लगि होला प्रियंका ले| के बेमान बौचा र प्रियंका बीच pre nup सिग्न भएको छ होला त? एकचोटी बुझिदेये आभारी हुने थिए

Read Full Discussion Thread for this article