Posted by: AnandNepal July 15, 2018
Priyanka Karki to change her name to Priyanka Joshi - Surprise Engagement
Login in to Rate this Post:     0       ?        
अपडेट :

प्रियंका कार्किकि हुनै लागेकि सासु आमा रविना देशराज एक सफल बेंकर हुन । सासु बुहारि बिचको किचकिच ब्याप्त नेपालि समाजमा रविना त्यस्ति सासु हुन जसले छोराको प्रेमिकासंग संधै राम्रो ब्यबहार गरिन ।

दुइ छोराकि आमा रविनाका दुबै छोरा अभिनेता हुन - जेठा आयुष्मान "चपलि हाइट २" बाट अभिनय शुरु गरेका हुन भने कान्छा छोरा आशिर्मानले पनि "ग्यांगस्टर ब्लुज" बाट अभिनय क्षमता प्रदर्शन गरिसकेका छन । अब बुहारि पनि फिल्मकि हिरोइन आएपछि सिंगल मम रविनाको परिवार पुरै फिल्मि भएको छ ।

https://www.youtube.com/watch?v=xEtssRjc_VY
Read Full Discussion Thread for this article