Posted by: AnandNepal July 15, 2018
Priyanka Karki to change her name to Priyanka Joshi - Surprise Engagement
Login in to Rate this Post:     0       ?        
भिडियो अपडेट - ल आयो :

अभिनेत्रि प्रियंका कार्किले एक अप्रत्यासित घोषणा गरेकि छिन - उनले आँफ्नो थर परिवर्तन गर्ने । उनले उनि भन्दा कान्छा ब्वाइफ्रेण्ड आयुष्मान देशराज जोशि संग प्रेममा रहेकि प्रियंकाको प्रेम दिगो हुँदैन कि भनेर शंका गर्नेलाइ गतिलो झड्का दिएकि छिन - एक गुपचुप इन्गेजमेन्ट गरेर। इन्गेजमेन्ट भन्दा पनि उनले थर परिवर्तन गर्ने कुरा बढि महत्वको देखिएको छ - तेसैले होला उनकि सासु आमा बेंकर रविना देशराजलाइ पनि बिश्वास नै नलागे झैं देखिन्छ उनको यो प्रश्नले ।

थर परिवर्तन किन ठुलो कुरा ?

https://www.youtube.com/watch?v=KdrgDmcrlsY
Read Full Discussion Thread for this article