Posted by: bhugolpark July 10, 2018
कान्तिपुर र काठमाडौं पोष्टका प्रधान सम्पादकको राजिनामा
Login in to Rate this Post:     0       ?        
कान्तिपुर दैनिक र अंग्रेजी दैनिक दी काठमाडौं पोष्टका दुई प्रधानसम्पादकले एकैपटक संस्था छाड्न लागेका हुन् ।
कान्तिपुर दैनिकमा सुधिर शर्मा र काठमाडौं पोष्टमा अखिलेस उपाध्याय प्रधानसम्पादक थिए । दुवैले आफ्नो समाचार कक्षमा कार्यरत पत्रकारलाई जागिर छाड्न लागेको बताएका छन् । तर औपचारिक रुपमा दुवै सम्पादकबाट वा संस्थाबाट यसको पुष्टी हुन सकेको छैन ।
साँघु साप्ताहिकले कान्तिपुर समूहमा भारतिय लगानीबारे समाचार लेखेको थियो ।
जसको अर्थ पत्रिकाले विज्ञापनबाट होइन समाचारबाट व्यापार गर्न थाल्नेछ ।
https://bit.ly/2um4RRj
Last edited: 10-Jul-18 10:04 PM
Read Full Discussion Thread for this article