Posted by: AnandNepal July 9, 2018
Login in to Rate this Post:
0
?
पुर्व अधिराजकुमार धिरेन्द्र को बारेमा चर्चा गरेको पाँच ओटा भिडियो सकिँदा पनि शुरुका अप्सन भने अझै ज्यु का त्युँ रहेछन ! यि सबै प्रश्न र पाटोलाइ बिष्लेशण गरिसकेपछि सबै कम्पाइल गरेर एक डकुमेन्ट्रि नै बन्छ होला !
अझ एउटा बायोग्राफि पुस्तक पनि तयार हुन सक्ला । मलाइ लेखक बन्नु छैन, कसैलाइ लेखक बन्ने रहर भए सम्पर्क गर्नुहोला । मिलाएर लेख्न नजाने पनि पुस्तकको रूपमा प्रकाशन गर्न चाँहि सबै जिम्म म नै लिउँला (खर्च देखि, डिजाइन सम्म)।
अहिलेसम्म बनिसकेका ५ भाग यि हुन:
भाग १ - धिरेन्द्रको जिवन को पहिलो समस्या - जन्म
भाग २ - धिरेन्द्र र कोमल ओलिको बिच "अफेयर"
भाग ३ - कालो चस्माको किस्सा
भाग ४ - रानि ऐश्वर्यको छोरि कुटेर बुहारि तर्साए झैं ब्यवहार
भाग ५ - धिरेन्द्र जस्तै राजकुमारहरु उद्दण्ड चाँहि किन भए? राजतन्त्रमा के थियो त्यस्तो ?
पछि बन्ने अप्सनहरु -
१) धिरेन्द्रको सुन तस्करहरुसंगको साइनो २) लागु पदार्थ बेचबिखन
३) नमिता सुमिता हत्याकाण्ड ४) मुर्ति तस्करि ५) देश निकाला
६) झुक्याएर नेपाल बोलाएर राजदरवार हत्याकाण्डमा मारिएको (भरपर्दो प्रमाण खोज्दैछु)।
७) जया संगको बिवाह, छोरि श्रेयाको नागरिकता विवाद
८) बेलायति श्रिमति र उनकि छोरि
९) प्रेक्षाको हेलिकप्टर दुर्घटना र अनुत्तरित प्रश्न ।
१०) प्रेक्षाका छोरिहरु के गर्दैछन (जानकारि जम्मा गर्दैछु)