Posted by: AnandNepal July 5, 2018
कोमल ओलि र धिरेन्द्र बिचको अफेयर
Login in to Rate this Post:     0       ?        
भाग ५

बिगत केहि हप्तादेखि मैले प्रत्येक शुक्रबार तत्कालिन अधिराजकुमार धिरेन्द्रको उद्दण्डताको बारेमा चर्चा गर्दै गर्दा - आज यो एउटा भिन्दै खालको प्रश्न जन्मियो :

उनि किन उद्दण्ड चाँहि किन भए ?

धिरेन्द्रकि आमा उनि जन्मने बित्तिकै बितिन तेसैले उनि उद्दण्ड भए भन्ने हो भने उनि मात्र होइन, उनका बाबु पुस्ताका राजा महेन्द्रका भाइ बसुन्धरा पनि उस्तै उद्द्ण्ड थिए। बाबु पुस्ताका मात्रै होइन धिरेन्द्रका छोरा पुस्ताका पारसको पनि कम छैनन उद्द्ण्डतामा । प्रत्येक पुस्तामा कम्तिमा पनि एकजना उद्धण्ड हुनु कुनै एक ब्यक्तिको मात्रै कमजोरि पक्कै पनि होइन । तेसैले मैले यसको चुरो खोज्न राजतन्त्रका सम्बैधानिक ब्यबस्थालाइ केलाउने प्रयास गरेको छु ।

(यि भिडियो बनाउन मैले धेरै नै मेहनत गरेको छु - हेर्नु भयो भने, तारिफ गर्नु पर्दैन - आगामि दिनमा अझ राम्रो बनाउने खालका सुझाव भने अबश्य दिनु होला। धन्यवाद !)

https://www.youtube.com/watch?v=aZPt0ccJozY
Read Full Discussion Thread for this article