Posted by: AnandNepal June 25, 2018
हिरोइन श्रिषा कार्कि लाइ आत्महत्या गर्न यसरि बाध्य बनाइएको थियो !
Login in to Rate this Post:     0       ?        
साझामा कुनै प्रतिक्रिया नआए पनि भिडियोमा र इमेल मार्फत धेरै जानकारि प्राप्त भए ।
माथिको समाचार पनि दर्शक बाट नै प्राप्त भएको हो ।

अपडेट त बनाउनै पर्ने भयो । भिडियोका दर्शकहरुले पठाउनु भएको छ जानकारिको आधारमा - यि कुराको चर्चा गर्दै भिडियो अपडेट तयार गर्दै छु।

१) पत्रकार किशोर श्रेष्ठको प्रतिक्रिया
२) पत्रकारले अदालतमा कसरि सफाइ पाए?
३) लेखमा के थियो?
४) त्यो बेला कस्ता आन्दोलन भए
५) क-कसलाइ कारवाहि भयो — (किन कसैलाइ कारवाह्हि भएन) ?

तपाइहरुले आफ्नो अनुभव पनि शेयर गर्नु भएमा खुबै आभारि हुने थेँ !!

लौ न ..
Read Full Discussion Thread for this article