[Show all top banners]

Tmobile
Replies to this thread:

More by Tmobile
What people are reading
Subscribers
:: Subscribe
Back to: Politics Refresh page to view new replies
 now kantipur publication is under Maoists !!!
[VIEWED 4835 TIMES]
SAVE! for ease of future access.
Posted on 08-08-12 4:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

कान्तिपुरबाट पब्लिकेसनबाट निर्देशक थापाको सेयर खारेज

rameshwor kantipur-division

काठमाडौं, साउन २५
कान्तिपुर पब्लिकेशनमा माओवादी लगानी आउने भएपछि  ६१ करोड लिएर निर्देशक रामेश्वर थापा अलग हुने भएको छ। कान्तिपुरको मुल्याङकन साढे दुई अर्ब रुपैयाँ देखिएपछि थापाले आफ्नो भागमा ६१ करोड पाउनुहुने भएको हो।
चार वर्ष अघि कान्तिपुरमा प्रवेश गर्दा साँढे ३७ करोड लगानी गर्नुभएका थापाको २४.६ प्रतिशत सेयर रहेको छ। मुख्य लगानीकर्ता कैलाश सिरोहिया र थापाबीच अलग हुने प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ। थापा र कैलाश सिरोहियाले सम्पत्ति मूल्याङ्कनसम्वन्धि समझदारीपत्रमा हस्ताक्षर गरेपछि कान्तिपुर औपचारिक रुपमा टुक्रिएको हो।
वरिष्ठ चार्टड एकाउन्टेन्ट बिजयकुमार अग्रवालको नेतृत्वमा रहेको चार्टड एकाउण्टेण्टको समूहले कान्तिपुर पब्लिकेशन प्रा।ली।को सम्पत्ति र दायित्वको मूल्याङ्कन गरेको थियो। कान्तिपुर पब्लिकेशनको मूल्याङ्कन साढे दुई अर्ब गरेपछि मध्यस्थकर्ताका रुपमा वरिष्ठ अधिवक्ता सुशिल पन्तले निर्देशक थापा कान्तिपुरबाट बाहिरिने खाकाको प्रारम्भिक सहमति पत्रमा दुवै जनालाई हस्ताक्षर गराउनुभएको थियो। सहमति पत्रमा हस्ताक्षर गरेसँगै थापा कान्तिपुरबाट औपचारिक रुपमा बाहिरिनु भएको छ। सिरोहियाबाट थापाले सेयर हिस्सा वापतको रकम पाएपछि कान्तिपुर पब्लिकेशनको प्रिन्टलाईनबाट थापाको नाम हटने बताइएको छ। आइतवारसम्म भने थापाको नाम प्रिन्टलाईनमा रहेको छ।

चार वर्षको अवधिमा कान्तिपुरको मूल्यांकन एक अर्ब १० करोड रुपैयाँले बढाइएको छ। चार वर्षअघि ५० प्रतिशतका साझेदार विनोदराज ज्ञवालीले छोड्दा कान्तिपुरको मूल्यांकन एक अर्ब ४० करोड रुपैयाँ गरिएको थियो। स्रोतका अनुसार कान्तिपुर पब्लिकेसन सुरुमा २ करोड रुपैयाँ लगानीमा स्थापना भएको हो।
पछिल्लो समय माओवादीहरुले सञ्चार क्षेत्रमा लगानी वढाउँदै लैजाने क्रममा कान्तिपुरमा पनि लगानी गर्न अध्यक्ष सिरोहियासँग कुराकानी अगाडी वढाएपछि थापा झस्केको थापा निकट स्रोत बताउँछ। यहिबाटै सिरोहिया र थापाबीच मनमुटाव वढ्दै गएको बताइएको छ। थापा कान्तिपुरमा माओवादी लगानी थप्न नहुने पक्षमा थिए। तर थापालाई वाइपास गर्दै सम्पादक मार्फत माओवादी नेता वर्षामान पुनहरुसँग लगानी वार्ता अगाडी वढेपछि थापा अलग हुने मनस्थितिमा पुगिसक्नुभएको थियो।

 

 
Posted on 08-08-12 10:36 PM     [Snapshot: 293]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ho ra bhane, aba jana astha justo hospital nai kinna saknni le kantipur nakinnla ra bhane?
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Poonam pandey - death or suicide?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
lost $3500 on penny stocks !!!
TPS Work Permit/How long your took?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters