[Show all top banners]

rajeshdai
Replies to this thread:

More by rajeshdai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 साबधन ! साबधन !! साबधन !!!
[VIEWED 8024 TIMES]
SAVE! for ease of future access.
Posted on 09-05-11 9:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

<[Disallowed String for - i frame not allowed] id="aswift_1" height="60" marginheight="0" frameborder="0" width="468" allowtransparency="allowtransparency" name="aswift_1" marginwidth="0" scrolling="no" style="position: absolute; top: 0px; left: 0px">

अत्यधिक हस्तमैथुन गर्दा ज्यानै गयो

[Disallowed String for - ] type="text/javascript"> [Disallowed String for - ] type="text/javascript" src="http://pagead2.googlesyndication.com/pagead/show_ads.js">

अति गरे खति हुन्छ भन्ने उखान ब्राजिलका एक किशोलाई ठ्याक्कै मिलेको छ । अत्यधिक यौन चाहनाको समस्याबाट ग्रस्त एक १६ वर्षीय किशोरको अत्यधिक हस्तमैथुनका कारण ज्यान गएको छ ।

हाइपरसेक्सुआलिटीको लक्षण देखिएको उक्त किशोरले एक रातमा ४० पटक सम्म हस्तमैथुन गर्ने गरेका थिए । धेरै हस्तमैथुनका कारण शारीरिक र मानसिक रुपमै निकै कमजोर बनेपछि किशोरको ज्यान गएको हो ।

आफ्नो छोराको समस्याबारे जानकार आमाले छोरालाई डाक्टर कहाँ लैजाने विचार गर्दै थिइन् तर त्यो ढिलो भैसकेको थियो । राति राम्रैसँग सुतेको छोरा अर्को बिहान ओछ्यानमै मृत अवस्थामा फेला परेको थियो ।

उक्त किशोरका साथीहरुका अनुसार उसमा सम्भोगको अति चाहना थियो र महिलाहरुको शरीर र विभिन्न अंग देखेर उसलाई सहनै नसक्ने गरी यौन चाहना जाग्थ्यो । त्यो किशोरले कहिलेकाहीँ त आफुले हस्तमैथुन गरेको बेला वेभक्याम मार्फत साथीहरुलाई समेत देखाउने गरेको थियो ।

अत्यधिक हस्तमैथुनका कारण ज्यान गुमाएको उक्त किशोरको कोठाबाट ठूलो मात्रामा अश्लील पत्रपत्रिका फेला परेको र उसको नीजि कम्प्युटरमा धेरै पोर्न फिल्म हरु पाइएको बताइएको छ ।


 
Posted on 09-05-11 9:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

 म जमानामा १२ पटकको किर्तीमान राखेर मख्ख पर्याथे। यो छत्तिसे त मेरो बाजे रैछ। 
 
Posted on 09-05-11 10:26 PM     [Snapshot: 201]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Haha solti chai nepali hero holani ta ..... Lol
 
Posted on 09-06-11 2:38 AM     [Snapshot: 493]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-06-11 9:36 AM     [Snapshot: 713]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 यो muजी नेपाली पत्रिकाहरू आफैं जे पायो त्यहि news कोठामा बसेर बनाउछ. See the news stories below:

                        'लादेनसँग सुत्न सबैभन्दा मजा लाग्थ्यो ' अमेरिकी खोज पत्रकार जिन सेसनले नजवासँगको अन्तवार्तामा  तपाईले सधँ सम्झने क्षण कुन हो ? भनेर सोधिएको प्रश्नमा उनले भनिन्, 'लादेनसँग सुत्न सबैभन्दा मजा लाग्थ्यो  ।' न्जवा १७ वर्षकी हुँदा लादेनसँग विवाह भएको थियो  । अमेरिका आक्रमणको सन् २००९/११ बीचमा ओसामाले उनलाई तलाक दिएका थिए  । नजवाबाट उनका १० सन्तान छन्  ।अलकायदा नेता ओसामा बीन लादेनबारे भए/ नभएको घटना सार्वजनिक हुने क्रम अझै रोकिएको छैन  । पछिल्लो सार्वजनिक खबर छ- 'उनको सेक्स स्टाइल  । घोषित ६ वटा श्रीमतीमध्ये नजवा जेठी हुन्  । उनले भनिन्, 'जिहादबाट फर्केपछि लादेन कयौँ दिन सेक्समा बिताउँथे  ।'
 
http://www.nayapatrika.com/strange-world/7987-%E0%A4%95%E0%A4%AF%E0%A5%8C%E0%A4%82-%E0%A4%A6%E0%A4%BF%E0%A4%A8-%E0%A4%B8%E0%A5%87%E0%A4%95%E0%A5%8D%E0%A4%B8-%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A5%E0%A5%87-%E0%A4%B2%E0%A4%BE%E0%A4%A6%E0%A5%87%E0%A4%A8.html
 

स्कटल्यान्डको एक गाउँमा भयानक जनावर देखापरेको छ । जसले त्यहाँ निकै आतंक मच्चाइरहेको छ । यसअघि कहीँ पनि नदेखिएको यो जनावरले अहिलेसम्म थुप्रै मान्छे तथा घरपालुवा जनावरलाई आक्रमण गरिसकेको छ । स्थानीयवासी उक्त हिंस्रक जनावरको डरले साँझ परेपछि घरबाहिर निस्कँदैनन् । त्यतिमात्र नभई उनीहरूले त्रसित हँुदै रात बिताउँछन् । त्यो जनावर हेर्नमा ठूलो आकारको बिरालोजस्तो देखिन्छ । यसले अहिलेसम्म थुप्रै कुकर र मान्छेका दुई बच्चा खाइसकेको छ । स्थानीय क्याट्रिना वालेसका अनुसार उनलाई सो जनावरदेखि निकै डर लाग्छ । गाउँमा आतंक मच्चाउने हिस्रंक जनावरका कारण रात-दिन नै तनाबग्रस्त भएको छ । उनले आफ्ना बच्चालाई घरबाहिर हिँड्न रोक लगाएकी छन् । उनले एकरात उक्त जनावरलाई देखेको बताउँछिन् । 'एकरात मैले त्यो हिंस्रक जनावरलाई प्रत्यक्ष देखेँ । डरले थुरथुर भएँ । झट्ट हेर्दा मलाई त्यो जनावर ठूलोखालको कुकुरजस्तो लागेको थियो,' उनी भन्छिन्, 'मैले त्यसको फोटो पनि खिचेँ । तर, पछि हेर्दा अरू नै जनावर रहेछ ।' सोही इलाकामा बस्ने अर्का एक स्थानीयवासीले सो हिस्रंक जनावरले आफ्नो कुकुरलाई आक्रमण गरिसकेको बताएका छन् । उनले आफ्नो कुकुर भाग्यमानी भएकाले त्यसको पन्जाबाट उम्कन सफल भएको दाबी गरेका छन् । image

http://www.nayapatrika.com/strange-world/6946-%E0%A4%B9%E0%A4%BF%E0%A4%82%E0%A4%B8%E0%A5%8D%E0%A4%B0%E0%A4%95-%E0%A4%9C%E0%A4%A8%E0%A4%BE%E0%A4%B5%E0%A4%B0%E0%A4%AC%E0%A4%BE%E0%A4%9F-%E0%A4%AC%E0%A4%B8%E0%A5%8D%E0%A4%A4%E0%A5%80-%E0%A4%86%E0%A4%A4%E0%A4%82%E0%A4%95%E0%A4%BF%E0%A4%A4.html

 



 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
Supporting issues on principle instead of blind brainwashed support
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
अब के हाेला त?
maga got what they voted for
Funny when Nepalis talk about Epstein and injustice
EAD Filing
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
Work Permit
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
When will Nepali women be equal?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters