[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १३८ *~

[Please view other pages to see the rest of the postings. Total posts: 901]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46  
[VIEWED 418471 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 01-22-09 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १३८ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 138 editions.
Last edited: 22-Jan-09 10:07 AM

 
The postings in this thread span 46 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 02-05-09 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल पानी पनि लिएँ मैले है केली मुइँचा
 
Posted on 02-05-09 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


थ्यान्क यु केली
किस्न जस्तो पती मिलोस
हिजो महादेव जस्तो ले भएन रे तेसैले।

 
Posted on 02-05-09 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल जा, मासु नभाको भात खाम न, केली राम्रो वर संगै राम्रा सन्तान को पनि असिस दिन्थें ।। पानी चाँही मैले नि लियें है

धन्यवाद

अनी डुप्लिकेट ठुल्दाइलाई मेरा तर्फबाट नि बिदा, आफ्नो ओरिगिनल पहिचानमा आउनुस् हामी याहीं हुनेछौं

 
Posted on 02-05-09 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ईीईीई। कस्तो  झारे असिस् देको तेस्तो?
,


खली ईीईी


बरु  पदेर  ठुलो  मान्छे  बनेस, यहाँ का कुइरे  हरुलाई  पेलेर  खान सकेस  भनेर असिस दिनुन!!!!


अनी  लहरे  दाल  भात्  तरकारीमा  नुन  पुगेको छ त??

Last edited: 05-Feb-09 11:04 AM

 
Posted on 02-05-09 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे त्यो घुम्रे भन्ने हाम्रो हिमालय सिनेमा हल मा टिकस बिलेक गर्थ्यो ! तर हाम्रो घुम्रे साथी ले अन्यथा नलिनु होला !


केली, बिराट चोक जाँदा इटहरी मा खा'को भात याद आयो ! ल धन्यवाद !


बिस्टे सोम के छ खबर? ज्युनार भो?


लहरे बौचा के छ नयाँ नौलो?


 
Posted on 02-05-09 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केली त्यस्तो आशिस त दिनै पर्दैन


कुरा ले नै थाहा हुन्छ - चौतारी का भलादमी हरुलाई पेल्न सक्ने रे कुइरेको त के कुरा भो र होइन गाम्ले हरु


त्यसै केली कुरौटे भनेर नाम राख्छु म


केली ले चौतारी खाने भएपछी - कुइरे सुइरे गोली मार कि कस्रो मुइँचा हेँख हेँख हेँख


 
Posted on 02-05-09 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जम्मैलाई एक्कै चोटि झ्याप्पै नमस्कार ठोके है ।
रिठ्ठे बजिया कहाँ छ , बजिया म नभाबेलामा आर जे पाये तेही फोटो टास्दो रछ बज्जे , म त ह्यानसम भन्नै हुन्न त्यो बज्जे डाढले मरी हाल्छ , लौ बिस्टे त्यो आयो भने मैले सम्जेको छु भनी देउ है , अनी कुनै दिन जम्का भेट भाको बेलामा सुस्तरी कुरा गरम्ला को कती ह्यान्सम छ भने , अहिले लाई यती नै , तारेमाम ।
 
Posted on 02-05-09 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के आयो हर्के आयो भाग



 
Posted on 02-05-09 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुगे पनि नपुगे पनि मिठो मानि खाइदीएँ


अब एसरी कसैले खान ल्याएपछी के कराइराख्ने भने सुरुप्प पारीदीएँ


अनी रिट्ठे मार्ट्साब के हुनु नयाँ नौलो - केही छैन - सबै पुरानै छ - अब हेर्दाइ जाउँ के हुन्छ -


अनी हर्के दाई आएछ - खोक्स दिएर गएछ


 
Posted on 02-05-09 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धत्त  ,मोरा  ,लहरे लुथुरे,


हुन  त  होss तिम्ले  पनि  त  कुइरे हरुलाई चुउ  बोल्न दिदैनौ रे  नि _-
लहरे लुथुरे , भन्ने  बितिकै  सबै  थुर थुर  हुन्छ  रे नि   त  होइन


रित्थे , मलाई  नि  बिरात नगर को त्यो  महेन्द्र  सालीक  याद  अयो
अब  त  याद  मात्र त बाँकी छ  नि!!
सालीक छैन  रे!!


 
Posted on 02-05-09 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो त नि केली - मैले नेवारी भट्टाए पछी त कुइरे हरु त चुप लाग्छन भन्या


ट्वाल्ल परेर बस्छ भन्या


सापारु खुन्हु एँ एल वो ख्वप देशे
दोँ ब्वाकल
चौतारी मा छ: केली याना
जिगु न्हक्कु कोएँ प्यावोल 


 
Posted on 02-05-09 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के गर्दै छौ ए पातकी हो?
एउटा कुरो के,


केली ले राखेको त्यो खानाको फोटु देखेर एक पटक त मेरो हंसले झन्डै शरीर छोडेको। आज मैले ठ्याकै त्यही सबै पारीकार ल्याछु। म त त्यो फोटु देख्ना साथ दौडे फिरिज खोल्न। डर लाग्यो कतै केलिले मेरो खाना झिकेर फोटु खिचेर, हसुरेर खाली थाल राख्दिया छ कि भनेर। तर हैन रहेछ।


ए पातकी हो मैले खान लागेको खानामा ति गिध्धे नजर न लाओ है। खेँ खेँ खेँ


 
Posted on 02-05-09 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भनेछी नेत्रे को पेट दुख्ने दिन रैछ त आज - हेँख हेँख हेँख


यो चाँही ठुल्दाइ ले गीत गाको


नारा द्यथ्या: भोये नया लप्ते फसं पुइकल
देके वोम मायाजु मन या ख: थुइकल


मचा खाचा देधुकान गुली चक: थे जुइगु
छे निम: दु धैगु सिलकी छुयागु


आ जि छु यागु, धारे जि छु यागु
रानी पुख्ली कोब्यागु 


 
Posted on 02-05-09 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे मुर्दारको मुख कुहिन नसकेको। प्वाक्क किन बोल्नु पर्ने अधर्मीलाई। 
 
Posted on 02-05-09 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ खान नि आफ्नै खाएं। अचेल अरुले ल्याइ दिएको खाना खान नि डर लाग्ने भन्या। सबले केली ले ल्याएको खाए छ। भोली के हुने हो थाहा छैन। अहिले पो आहा , भोली  स्वाहा होला है।


अड्डा हिंडे।


 
Posted on 02-05-09 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ओई केली मैचा आशिक भनेको जस्तो पनि लिनु पर्छ, नाई ,तेस्तो झारे भन्नु हुन्न तेसो भन्यो भने झन झारे लोग्ने पाउछ अनी था पाउछ।


रिट्ठे सोम भर्खर हसुरी वोरी बसेको अब एक चिया पिउन लाएको,अनी आफ्नो भयो त ?


लौ हर्के किन हो आउन साथ जान हतार,बस बस एक्छिन। लौ लौ रिट्ठे आईसक्यो भन्नै परेन,फेरी अर्को फुटो राखेछ तिम्रो।


नेत्रे पाट के छ् खबर,रुखो स्यान्ड्विच चपाउदै होलाउ त्यस्तो खाना ल्याको के धाक लाउछौ,अनी के छ् हो हालखबर,सुन्तली के भन्छे त ?


ठुल्दाइ खै ठुल्दाइ,मिटिङ मा नि हैन,इटिङ नि गरिसक्नु भो केरे,चिलिम ब्रेकाँ नि हैन,फिलिम हल्मा नि हुनुन्न,का जानु भो त हाउरो ठुल्दाइ?


चिप्ले ब्रो कता हो नि ओ चिप्ले ...

 
Posted on 02-05-09 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ नेत्रे,  नाम  मात्र नेत्रे  भएर  भएन,   नेत्र  पनि  हुनु पर्‍यो


गफ  लौने के यो  नेत्रे पनि,   मैले तिम्रो फ्रिज  एसो  खोलेर  हेरेको त  बफ रे  बफ  झन्डै  बेहोस्  भको
फ्रिज   मा  त केही  खान  योग्य  थिएन,२-४  वटा  धुसी  परेको  सन्विच  अनी कुहिएको  तरकारी  हरु  थिए
अझ  गफ  देने  के मैले  जे  जे  ल्यको छ  तेही  उस्को  फ्रिज  मा  छ् भनेर


 
Posted on 02-05-09 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो  ठुल्दाइ हेर् न  फेरी


 


मान्छे  भाडान त  सुपर स्तार  नै  छ  के___


अहिले अहा  भोली  स्वहाँ  रे  हेर  भनेको---


विश्वाश   गर्न सिक्नु  पर्‍यो---


विश्वाश  मा  नै  त एत्रो  संसार  अदेको  छ---


_यो  ठुल्दाइ  ले  कहिले  भुज्ने खोइ??


 
Posted on 02-05-09 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ए केली नानी काँ एक्लै फत फताईरा उता अर्को चौतारी खनिसके मैले,सप्पै उता गईसके तिमी एक्लै एता तेसैले लिना आको म।

 नयाँ चौतारी जाने बाटो

 
Posted on 02-05-09 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मध्यान्हको जदौ सबैलाई। पूर्वेलीहरु त हसुर्दै होलान् क्यार।
नक्कली ठुल्दाइलाई बिदा। आफ्नो वास्तबिक रुपमा आउनुहोला, तपाईंलाई सदा स्वागत छ।
केलीले खाना त ल्याएकी रहेछ तर सक्कली ठुल्दाइको कुराले त अलि डरै लाग्यो। कि हेरेर मर्नु कि खाएर मर्नु भन्थे, मर्नै छ भने खाएरै मर्छु ल जा त।    


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
BREAKING: THE LEFT HAS LOST THE SUPREME COURT!
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters