[Show all top banners]

AnandNepal
Replies to this thread:

More by AnandNepal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Jaysmi

AnandNepal
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 अन्तराष्ट्रिय सुन्दरी
[VIEWED 2301 TIMES]
SAVE! for ease of future access.
Posted on 11-04-19 7:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

नेपालको आँफ्नै अन्तराष्ट्रिय सुन्दरि :

(भिडियो को स्क्रिप्ट )

हालै मलेसियमा भएको मिस कस्मोपोलियन वल्र्ड २०१९ मा नेपालको तर्फ बाट प्रतिनिधीत्व गरेकि प्रिया रानी लामाले बिश्वमा नेपाललाइ चिनाएकि छिन ५० भन्दा बढि (*शुरुमा कुन चाँहिले ५० भनेर बढाइ चढाइ गरेको रहेछ - वास्तविक जम्मा ३१ राष्ट्रका सुन्दरि रहेछन*) राष्ट्रका प्रतिस्पर्धीहरुलाइ पछि पारेर मिस कस्मोपोलियन वल्र्ड २०१९ टाइटल जितेर । गत अक्टोवर ७ बाट शुरु भएको सो प्रतियोगिताको फाइनल अक्टोवर २५ (अर्थात कार्तिक ८ गते) सम्पन्न भएको हो । आफनै निजी ब्यवसाय संचालन गदै आएकी लामा संचार क्षेत्रमा सक्रिय ब्यक्तित्व हुन । मेडिकल माईक्रोबायोलोजीमा मास्टर डिग्री गरेकि लामा एक फेसन कोरियोग्राफर समेत हुन। यस अघि प्रियाले भारतको नयाँ दिल्लीमा संपन्न भएको फेश अफ ब्युटी इन्टरनेसनल २०१८ मा नेपालको तर्फबाट सहभागिता जनाएकी थिइन् । सो प्रतिस्पर्धामा पनि उनि टप ट्वेन्टी स्थानसम्मको यात्रा तय गरे पनि उपाधि जित्न भने सकेकि थिइनन। ९ बर्ष अघि मिस पूर्वाञ्चल २०१० का फस्ट रनर अप उपाधि जितेपछि प्रिया रानी लामा मोडलिंग तथा कोरियोग्राफिमा सक्रिय रुपमा लागि रहेकी छिन् । उनी नेपाल वन् टेलिभिजनमा टेलिभिजन कार्यक्रम प्रस्तोता हुनुका साथै उनले विरेन्द्र मेमोरियल कलेजबाट माइक्रो बाइलोजीमा स्नातक गरेकी छिन् । पाँच फिट पाँच इन्ट उाचाईकी २८ वर्षिया प्रियाले मिस नेपाल २०१० मा सहभागिता जनाएकी थिइन् । त्यसको ५ बर्ष पछि उनले फेरि मिस नेपाल २०१५ सहभागि भएकी थिइन् ।

https://www.youtube.com/watch?v=GV6SDy-F5mw


Last edited: 04-Nov-19 07:48 AM

 
Posted on 11-04-19 12:32 PM     [Snapshot: 164]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिचारा यो फोटोग्राफरले फोटोसप गर्न बिर्सिएछ , Bad work.

यि नानीको बिकिनी एरियामा कालोपना देखियो Or that may be the original color of privet part's area skin.
Last edited: 04-Nov-19 03:07 PM

 
Posted on 11-04-19 11:48 PM     [Snapshot: 402]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-05-19 1:42 PM     [Snapshot: 564]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Post only those pictures where the photo and photography are great.
Last edited: 05-Nov-19 02:31 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
Thank you for the sajha policy
Nepali doctors future black or white usa ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters