huippa
Replies to this thread:
More by huippa
What people are reading
Subscribers
Please log in to subscribe to huippa's postings.
:: Subscribe
|
के शासक नेताहरू पाखण्डी हुन् ?
[VIEWED 12389
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
huippa.
Please log in to subscribe to huippa's postings.
Posted on 10-17-18 10:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मुखले एउटा र कामले उल्टो गर्ने काम पाखण्ड हो भने त्यसका प्रयोगकर्ताहरू पाखण्डी हुन् । राजतन्त्र दैवी सिद्धान्तको आधारमा बाँच्छ, दैवी सिद्धान्तलाई पुँजीवादी दार्शनिकहरूले हाँक दिएपछि राजतन्त्र कमजोर हुँदै गयो, शक्ति सिद्धान्त र सामाजिक सम्झौताको सिद्धान्त अगाडि बढ्यो, पछि विकासवादी सिद्धान्तले सबैको आँखा खोलिदियो । दैवी सिद्धान्तको खण्डनकै कारण बेलायतमा सन् १६४० मा राजतन्त्रको विरोधमा पुँजीवादी क्रान्ति भयो, राजा चाल्र्स काटिए र क्रामवेल सत्तामा पुगे । अमेरिकी स्वतन्त्रता सङ्ग्राम बेलायती राजतन्त्रकै विरोधमा उठ्यो र संरा अमेरिकामा गणतन्त्रको जग हालियो । फ्रान्सेली राज्य क्रान्तिले पनि राजा लुई काट्यो र गणतन्त्रको स्थापना भयो । युरोप र संसारमा यसरी राजतन्त्रको विरोधमा वा अन्धविश्वासको विरोधमा वैज्ञानिक दृष्टिकोणको पक्षमा क्रान्ति अगाडि बढ्यो । तर सामन्ती संस्कारहरूले बेलायतमा मात्रै होइन संरा अमेरिकालाई पनि गाँजे र राष्ट्रपतिहरूको शपथमा समेत चर्च भित्रियो । बेलायतमा चर्चले आजसम्म क्रामवेललाई भित्र्याएन भने फ्रान्सेली राज्य क्रान्ति र पेरिस कम्युनले शिक्षा र विद्यालयलाई सार्वजनिक शिक्षामा परिणत गरे र विवाह र अन्य कार्य चर्चमा होइन स्थानीय जनप्रतिनिधिहरूको समितिको हातमा सुम्प्यो । तर भारतमा स्वतन्त्रता आन्दोलन सम्झौतामा टुङ्गेको कारण समाजमा क्रान्तिकारी परिवर्तन नआउँदा धार्मिक साम्प्रदायिकता यथावत रह्यो । नेपालमा त्यसकै प्रभाव बाँकी छ । नेपालका शासक दलहरूले गणतन्त्र स्थापना गरे, राजतन्त्र हट्यो, राजा र राजपरिवारको हत्या भयो तर ‘शक्ति केन्द्रहरू’ मा टीको लाउन जाने र चाकडी गर्ने प्रथा बाँकी रह्यो, ‘शक्ति पीठहरू’ मा पूजा जाने कारणले । मल्ल राजतन्त्रहरू समाप्त भएजस्तै गोरखाका राजा र राजतन्त्र समाप्त भई गणतन्त्रको घोषणा गरियो, तर दशैंमा गोरखा दरवारबाट काठमाडौंको हनुमानघाटमा फूलपाती भित्र्याइन्छ र टुँडिखेलमा फूलपातीमा बढाइँ गरिन्छ । उपत्यकाका तलेजुहरूमा त्यही प्रक्रिया चालू छ । भक्तपुरको तलेजुमा पहिले निजगढको संस्कार चल्थ्यो । अहिले नेपालमा ‘नेकपा’ को शासन छ । तराईमा सामन्त र जमिनदार वर्गको प्रतिनिधित्व गर्ने राजनैतिक दलहरूको पनि समर्थन छ । हिजो राजतन्त्रमा राजाद्वारा गरिने कुमारी पूजा र अन्य धार्मिक संस्कारहरूमा राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरू उपस्थित हुन्छन् । के यो पाखण्ड होइन ? के ‘नेकपा’ ले माक्र्सवाद–लेनिनवाद मान्ने राजनैतिक दलको दाबी गरेको होइन ? माक्र्सवाद–लेनिनवाद के नास्तिक सिद्धान्त होइन ? तिनीहरूको शासनमा अन्धविश्वास, राजतन्त्र र दैवी सिद्धान्त किन कायम हुन्छ ? यसको उत्तर कसले दिने – प्रचण्ड वा ओलीले ? एक नेपाली उखान छ –‘भेँडो एकोहोरो भएर बिग्रिन्छ, मानिस दोहोरो भएर ।’ नेकपा, ओली, प्रचण्ड र तिनीहरूका शिष्य वा समर्थकहरू एकोहोरो बाटो लाग्छन् वा दोहोरो, निक्र्योल गर्नु आवश्यक छ । नत्र नेपाल र नेपाली जनता अन्योलमा पर्नेछन् । भक्तपुरको एक सानो दुरीको कालोपत्र गर्ने बजेट रू. १७ लाख बताइयो, झण्डै ५ वर्ष कालोपत्र भएन, किन ? सडकको हाकिमलाई एक ‘शक्ति पीठ’ ले पाँच लाख मागेको बताइन्छ दशैंमा । ठेकेदार मानिरहेको थिएन, तर अर्को सानो गल्लीको सडक र पर्खाल बनाउन रू. ११ करोडको ठेका दिने अर्को ‘शक्ति पीठ’ को योजना बाहिर आएको छ । अन्धविश्वास र पुरानो संस्कारबाट निर्लिप्त नभएसम्म भ्रष्टाचार रोकिने छैन र भ्रष्टाचार नरोकेसम्म समृद्धि आकाशको फल हो !
|
|
|
|
saagarrai
Please log in to subscribe to saagarrai's postings.
Posted on 10-18-18 3:22
AM [Snapshot: 83]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Baun ko ragat mai kuti kuti paakhandi pan le bhareko huncha. Jasari Hitler le Jews haroori lai sasti garyo, tesari nai baun haroo ko sarvanash garna lai euta Hitler ko janma nepal maa hunu jaroori chha. Ani maatrai, Nepal ko bikash huncha.
Last edited: 18-Oct-18 03:22 AM
|
|
|
itahariko
Please log in to subscribe to itahariko's postings.
Posted on 10-30-18 7:42
PM [Snapshot: 714]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
@saagarai: Baun Marne Hitler janmincha Vanera perkhine ki afain banne hau ?? Bro nai bande ta chadai bikas hunthyo hola ani ma Nepal farkinthye. Bro Nepal mai ho ki tadai bata socheko Matra ??
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 90 days
Recommended Popular Threads |
Controvertial Threads |
What are your first memories of when Nepal Television Began? |
निगुरो थाहा छ ?? |
TPS Re-registration case still pending .. |
Basnet or Basnyat ?? |
Sajha has turned into MAGATs nest |
NRN card pros and cons? |
Will MAGA really start shooting people? |
मन भित्र को पत्रै पत्र! |
Top 10 Anti-vaxxers Who Got Owned by COVID |
TPS Work Permit/How long your took? |
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19? |
Breathe in. Breathe out. |
3 most corrupt politicians in the world |
Guess how many vaccines a one year old baby is given |
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class) |
emergency donation needed |
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित |
शीर्षक जे पनि हुन सक्छ। |
Disinformation for profit - scammers cash in on conspiracy theories |
someone please tell me TPS is here to stay :( |
|
Nas and The Bokas: Coming to a Night Club near you |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|