world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी - ९८ --

[Please view other pages to see the rest of the postings. Total posts: 666]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34  
[VIEWED 217378 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 02-04-08 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी -९८ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
 


लौ बसुम यही चौतारीमा
 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 98 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा

दौंतरी


श्री स्वस्थानी व्रतकथा!


 
चौतारीवासीहरूको पूरा नाम गाम
 
१)श्री  भउत भाई भन्डारी----कन्नीडाँडा
२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम
३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम
)श्री  राहुलभाई राजभन्डारी--- फिला दे फिया
५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम
६)श्री पुन्टेन्द्र  प्यारा परियार--- नयाँ खर्क
७)श्री मदनवा महतो--- 
८)श्री च्याङ्बा चामलिङ---
९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम
१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम
११)श्री  सुन्तलमान स्थापित---  मध्य पश्चिमाञ्चल
१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा
१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम
१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया
१६) सुश्री किरेजी क्राफोर्ड---
१७) श्री दिपेन्द्र दङ्गाल---
१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम
१९) श्री दादागिरी दवाडी--- जापुन
२०)श्री  गौतमबिक्रम गोतामे--- जापुन
२१) श्री गालबेन्द्र गिरी--- जापुन
२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम
२३) श्री हरि हर हाडा--- ओखलढुंगा
२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी
२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क
२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम
२८) काली केटी कार्की---
२९) उफ्री "उदास" उपाध्याय्--- टेउसाउ
३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा
३१) श्री सेरियलमान श्रेष्ठ--- विस्कान्छि
३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम
३३) सुश्री शबनम सुनुवार---
३४) सुश्री रुइना रुपाखेती---
३५)सुश्री लप्पु लुइँटेल---
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ
३७) श्री गुन्टे गैह्रे---
३८)श्री निशान्त निरौला---
३९) श्री विवश विश्वकर्मा---
४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया
४१) याम बहादुर यमी--- बाटो नभाको देश
४२) बिस्टे राम विष्ट---तानसेन गाम
४३) झिल्के दास झा--- स्वीट ड्रीम गाम
४४) हर्कबहादुर हुमागाईं--- कन्नीडाँडा
४५) फेवा ताल फुँयाल---
४६) नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर
४७) चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम
४८) सोमनाथ सिग्देल --- झापा

गाम उल्लेख नगरिएकाहरूले सम्पर्क गरी आफ्नो गामको नाम लेखाउन अनुरोध छ


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
 
Last edited: 08-Feb-08 11:24 AM

 
The postings in this thread span 34 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 02-10-08 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता मर्‍यो चित्रे, आर्को चौपारी नबनाम्नी हो कि के हो ? यसपाला चैं १००० नै पुराम्नी भो कि के हो ? अनी बिर्खे र भउते बुढाहुर नि हराचन त के हो ! पुरस्कार नै घोषणा गर्नु पर्ने भो कि भेट्टाम्नी लाई। लौ आर्को चौपारी बनाम्दा सूचना नै  निकालुम ।

:-)>


 
Posted on 02-10-08 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाङ, धतुरो, गान्जा, खैयिनी, चुरोत, खायी प्रभु लथ्ह परे ॐ जय जग दिश हरे।
गूड् मर्निङ चौतारी,
 
Posted on 02-10-08 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी
आइतबारे जदौ ठुल्दाइ, हर्के दाई र  रिट्ठे दाई लाई


 
Posted on 02-10-08 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ रिठ्ठे सान?
नमस्कार है अरु पनि कोही भए
के अरेर बसेका छौ ए पातकी हरु?


 
Posted on 02-10-08 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Namaste gaamle haru.

 


 
Posted on 02-10-08 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिकै छ पर्बत मान
अनी आफ्नो के छ? सप्तान्त कस्तो हुँदैछ?
नमस्ते सुन्तले
मनै बरालने न्याउलको बोली
एती बेला मैच्याङ के गर्दै होली
पिढीमा बसेर, के के कुरा गर्दी हो
कहिले हास्दी हो कहिले रुदी हो
मलाई नै सम्झेर


 
Posted on 02-10-08 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे सान ,
ठुल्दाइ ले भन्नु भएको "त्यो माथिको गीत कसले गाएको हो? "
जाने पुरुस्कार हैन भने "फ्याक्स गरेर पठाइदिनी "
त्यस्पछी प्रश्न पास् हुन्छ सुन्तले लाई
(तीस सेकेन बाँकी )


 
Posted on 02-10-08 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो हर्के भाई चाँही गाजा भाङ खाएर "लथ्थ" पर्‍यो कि क्य हो
उही रिठ्ठे ले भने जस्तै आम्ने बेला मा ..........
 
Posted on 02-10-08 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे, Correction को लागि धन्यवाद।

पर्बते जि, मलाई त थाहा छैन , कस्ले गाएको हो? अव पास हुन्छ रिठ्ठे तर्फ। २० सेकेन्ड बाँकी।


 
Posted on 02-10-08 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ् रिठ्ठे बाट म तिर पास भा रहेछ, अब दर्सक तिर पासा हुन्छ है प्रश्न।

दर्सक मध्य जस्ले पहिला हात उठाउछ, उसैले भन्ने मौका पाउछ र मिलाएमा चक्लेट उपहार पाउछ।


 
Posted on 02-10-08 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माछी मारन हो बैनी


त्यो असारै महिनामा गाउने ओरिजिनल गायक त कुमार सुब्बा  हो निल पुरस्कार पाम
 
Posted on 02-10-08 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सुन्तले, मैले के करेक्सन गर्दिये र, के को लागि धन्यवाद?
असारै महिना मा - गायक- कुमार सुब्बा

ल ठुल्दाइ, अब पुरस्कार पाम न त, तेइ १० डल्ला म:म त होला नि पुरस्कार
 
Posted on 02-10-08 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल मेरो तर्फ बाट हाम्रो भउते गुरुको दाssमि गीत:

 
Posted on 02-10-08 3:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे

तो तिमीले लेखेको lyrics मैले गएको भन्दा अलिक फरक भएको ले correction भनेको

ल पुरस्कारको मम मलाई पनि पठाम् है 


 
Posted on 02-10-08 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सुन्तले ले आँफैले गा' गीत पो राख्या रइछ
म त डाउनलोड गर्या भन्ठान्या
सुपर्ब सुन्तले सुपर्ब
 
Posted on 02-10-08 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई मन पर्ने हाम्रो भउते काजी को अर्को गीत:

 
Posted on 02-10-08 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'भएन' रे रिठ्ठे सान
त्यही म:म को डल्ला भये पनि खुस्क्यो
१०० रुपैयाँ पुरस्कार भयो ल
तर साझा को 'आर्किभ' चाँही हेर्न पाइदैन है


 
Posted on 02-10-08 3:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे,
यो गीत मलाई नि एकदम मन पर्छ। भौते दाई ले राम्रो गा छन।

हे हे, अव फोन सोन मा कुरा भा भे पो चिन्नु मेरो स्वर। जे भे नि तो सुपर्ब को लागि सुपर्ब धन्यवाद।


 
Posted on 02-10-08 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भएन रे, लोल
कस्ले गा' रइछ त त्यो गीत? कुमार सुब्बा नै जस्तो लाग्छ मलाई तठुल्दाइ लाई भन्दिम है पर्बते, चुनाव आ' छैन, धादली गर्न पाइन्न अहिले देखी
ल मिलेन भने नि त्यो म:म को डल्लाले हिर्काउनु भये हुन्छ ठुल्दाइ, म च्याप्प समाउला बरु
फोन सोनमा कूरा नभये नि सुन्तलेको गीत हरु धेरै सुनी सकियो, अब स्वर चिनिन्छ क्या
मैले त त्यो डाउनलोड गरेर राख्या गीत भनेर पो प्ले नगरया त
 
Posted on 02-10-08 5:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ चौतारी जाने बाटो:
http://www.gbnc.org/sajha/html/openThread.cfm?forum=271&threadid=55987
Last edited: 10-Feb-08 05:47 PM
Last edited: 10-Feb-08 05:49 PM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
emergency donation needed
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Travelling on TPS advance travel document to different country...
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters