world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी तिहार विशेषांक ~~

[Please view other pages to see the rest of the postings. Total posts: 632]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32  
[VIEWED 214147 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 11-07-07 6:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Error

Error Occurred While Processing Request

Error Diagnostic Information

Request canceled or ignored by serverServer busy or unable to fulfill request. The server is unable to fulfill your request due to extremely high traffic or an unexpected internal error. Please attempt your request again (if you are repeatedly unsuccessful you should notify the site administrator). (Location Code: 26)


 
The postings in this thread span 32 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 11-15-07 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


म पनि यतै छु ठुल्दाइ, हसुरेर आको भर्खर, के गर्नु यो पापी पेटले मान्दैन
पर्बते, मदनवा, दुर्गी भाभीलाई नमस्ते अरु सबैलाई दोस्रो राउन्डको जदौ टक्र्याये ल


 
Posted on 11-15-07 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भाउते दा आज इन्टर्भ्यू दिन जानु भो कि भएन। व्हेर इज भाउते दाअाअाअाअाअाअाअाआज उहाको इन्टर्भ्यू भनेको जस्तो लाग्छ।


 
Posted on 11-15-07 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, रिट्ठे पट्ठो नि झुल्के छ, तर खै फिक्का लाग्या छ। उफ्री उफ्री चौतारिमा मच्चेको देखिन अचेल।
लहरे बौचा लाई नि जिम्मालेले शहर लग्यो कि क्या हो।

 
Posted on 11-15-07 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल भैया और रिठ्वा को परनाम।

सब लोग किधर गएछ?

चोतारि सुखा भयो।

जे राम जि कि।


 
Posted on 11-15-07 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


naya chautari banaune bela bhayo gaamle ho

 
Posted on 11-15-07 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जय राम जी की, मदनवा।
छठियामा देहात न जाने मदनवा? कि त्यो गन्धा बागमती मै दुधसागर मानिलिने?
छठियामा हामीलाई नि निम्ता गर्नु है।

 
Posted on 11-15-07 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल मदनवा, अन्जलैना जोउलि,

नमस्कार है सप्पैलाई।

 


 
Posted on 11-15-07 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब बहुत बिजि रहेछ।

हमि यहिँ छ। लहरै कता छ? रिठे दाजु किधर गयो?

जे राम जि कि।

 


 
Posted on 11-15-07 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


के बात् करीलिन्छ रे मदनवा तिमी पनि
त 'जब तक रहेगा समोसेमे आलु तब तक रहेगा बिहार मै लालु' भन्ने त सुनेको छ हैन रे किसान कन्हैया?
त हमि भन्न लगेको छु कि जबतलिक राहुल भईया, मदनवा और बड्की जैसन लोग चोतारि मै आउछ त चोतारि काहेको सुन्सान मसान घाट हुन्छ? हँ


 
Posted on 11-15-07 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे राहुल भैया, अथि गावँ जानेको हमि टिकेट पाएन हुजुर। त वहि बात से हमि उ जो एक्टा मुहावरा छ वहि याद करके बैठे छु ' मन चङ्गा है तो लोटवामे गङ्गा है'। वहि हुजुर ठिक बुझेछ बागमति हि को गङ्गा सागर दुध सागर सब सागर बनावने। पर हमि अस्नान करनेको सटाएल थोडा चेन्ज कर्छ हुजुर। कहाँ काठमान्डो के जाह्रो हुजुर, हमि उ जो बागमतिके पानी जो छ, उ को हमि गागर मे भरके पहले घर लियावँछ, उकरके बादमा ब्वायल कर्छ और ठोडा कम गरम होनेको बादमा नहावँछ।

अरे हरिया कथि हालखबर छ? किधरको गायब भएको?


 
Posted on 11-15-07 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हरी कारी खरी के छ? लन्च खायो?
व्हेर इज भाउते काजी?


 
Posted on 11-15-07 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे हमि भि वहि बात भनेछु रिठे दाजु। उ जो टेम पावँछ, उ टेममे कोहि बात लिखनेको छ, पर सब खालि भन्छ कि कोहि आवँदेन, किधर गिएछ, सुनसान भएछ, को आएछ को गएछ, अथि यहि बात सब सुसरा रपिट कर्छ त कहाँ लोग आवँछ। अब् ठिक छ सम जमा भएछ, त पान खिलाइहालनुहोस कुछ देर बतियाइलिउँ।


 
Posted on 11-15-07 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब मदनवा ले छठ बिशेष चौतारी बनाम्दै छ जस्तो छ
म त फेरी केही बुझ्दिन। तल त्यो अर्को भाषा मा पनि लेख है। जे राम जि कि

 
Posted on 11-15-07 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


आज सला बेजु पानमा ठोडा अथि मिलाइके बनाएछ, त पान खानेके बादमा सला पुरे के पुरे देहमा पसिना

पसिना भईहाल्छ आ अली बढी हुन्छ त भुलुक्कै लरिहाल्छ जे


 
Posted on 11-15-07 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टेस्टिङ
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी -८७ --





चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 86 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा





 
Posted on 11-15-07 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्वतेके लागि हमि बिभिन्न सटाइलमे लिखेछ-

 हम्रो आँरिजिनैल नेपाली-   अरे राहुल भैया, अथि गावँ जानेको हमि टिकेट पाएन हुजुर। त वहि बात से हमि उ जो एक्टा मुहावरा छ वहि याद करके बैठे छु ' मन चङ्गा है तो लोटवामे गङ्गा है'। वहि हुजुर ठिक बुझेछ बागमति हि को गङ्गा सागर दुध सागर सब सागर बनावने। पर हमि अस्नान करनेको सटाएल थोडा चेन्ज कर्छ हुजुर। कहाँ काठमान्डो के जाह्रो हुजुर, हमि उ जो बागमतिके पानी जो छ, उ को हमि गागर मे भरके पहले घर लियावँछ, उकरके बादमा ब्वायल कर्छ और ठोडा कम गरम होनेको बादमा नहावँछ।

अरे हरिया कथि हालखबर छ? किधरको गायब भएको?

शुद्ध नेपाली - ओहो राजुल दाई, मैले गाउँ जाने बसको टिकट पाइन। त्यसैले टिकट नपाएको अवस्थामा कुनै पुरानो हिन्दि उखान सम्झेर बसिरहेको छु। ' मन चन्गा है तो लोटे मे गङ्गा है'। हजुर, तपाइँले ठिक कुरा बुझ्नुभयो, अब मेरो लागि बागमति नै दुधसागर हुने भयो। तर म नुहाउने तरिका चाहिँ अलि फरक पार्छु यसपालि। पहिला बाग्मतीको पानी गाग्रिमा भरेर घर ल्याउँछु, तताउँछु अनि नुहाउँछु।

ओहो हरि के छ हालखबर? कता हराएको?

पाहाडि नेपालि-  लहेर्नोस इ राहुल दाई मैले गाम जाने बसा टिकट पा भए मार्दिनु। त्याँसि टिकट नपाको झोकमा तादिनै हाम्रा गामामा सुन्या बटौलि तिरा हिन्दि उखान सम्झेर बसिया छ।' मन चङ्गा है तो लोटे मा गङ्गा है'। ठ्याक्कै समात्नुभो नि हउर ले कुरोकन्त बुझेर, हाम्रा लागि त दुधसागर भनेर नि जे भने नि यहि बाग्मती भो अब। तर न्वाउने पारा चाइँ अलि फरक पारिन्छ यो साल। बागम्तिको पानि गाग्राँ भरेर मजाले तताएर न्वाउने हुम्।

पुर्वेलि नेपाली - आपुइ नि राहुल दाजु, गाउँ जाने टिकट पाएन कि मैले अन्त टिकट नपाएर साह्रो चिन्ता लागेर पुरानो हिन्दि उखान सम्झेर बसिराको म।छ।' मन चङ्गा है तो लोटे मा गङ्गा है'। दाजुले कुरो चाहिँ मज्जाले बुझ्यो ल, म त बागमति नुहाएर दुधसागर सम्झेर बस्ने बिचार गरेकोन्त। तर नुहाउन चाहिँ अलिक फरक किसिमले नुहाउने बिचार गरेको छु हौ। पहिला कि गाग्रि भरेर बाग्मतीको पानी घर हुँदि लाने कि, अन्त तताइवरि मजाले भरै सेलाएपछि नुहाउनेन्त।


 
Posted on 11-15-07 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तब, इसपाली मदनवाको छठ हमरी गाम मा नै हुने भयो। बहुत खुश भयो हम्रो दिल। मदवना को दावतको रास्ता देखि रहेछु।
पान खाने हो? अरे कौन सा पान खाने? इलाहाबादी पान मिल्दैन हजुर बजारमा, खाली बनरस के पान। बिरगंजको  पान पनि बनारसी यहां तो। सब ठग, हिराफेरि कर्ने मात्रै हजुर। असली पान त असन मा मिल्छ हजुर, जाने हो? मिट्ठा दाल्के रुपैया पांच मात्र।

 
Posted on 11-15-07 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


tyo maathi ko '86' laai '87' paarnu paryo hari sir

 
Posted on 11-15-07 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरि सर्, यस्पाली म बोर्ड फस् है?

 
Posted on 11-15-07 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै धन्निबात दिन परो है मदनव लाई । हाम्राआको भाषाँा पनि लेख्तिएको मा
भो अब धेरै दु:ख न अरम। केही परे म भनम्ला।
आज म बोड फस भएर जाम भनेको सप्पैले  'क्लेम्' अर्न थाले बा

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters