12/16/2008 10:21 PM: यो अमेरिका
रात पर्यो
कामको थकाईले जीवननै
कता कता हराएको जस्तो लाग्यो
यौटा सन्नाटा ममा निरन्तर छ
अमेरिका! म हर पल जलिरहेको छु
आशा र आस्थाको दलदलमा
यौटा बिष बिस्तारे बोल्छ
"म अमेरिकामा जसरि पनि बाँच्छु"
Login to write on narayan31 's wall!
I am looking forward to participate in some healthly & intellectually driven dicussions.