Nagariknews Sucks.......

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 विगत केही वर्षदेखि नेपालका केही नाम चलेका पत्रपत्रिकाहरूले नेपाली 'आदरार्थी' शब्दहरूको व्याकरण बिगार्दै आएका छन् । आजको 'नागरिक'को 'अनलाइन' अङ्कको समाचारमा प्रधानमन्त्री बाबुराम भट्टाई र एमाले अध्यक्ष झलनाथ खनाललाई 'तिमी' प्रयोग गरिएको छ भने सोही पत्रिकाका सम्पादक किशोर नेपालको लेखमा भारतीय राजदूत जयन्तप्रसादलाई 'तपाईँ' । सोही लेखमा एमाओवादी अध्यक्ष प्रचण्डलाई 'तपाईँ' प्रयोग गरिएको छ भने एमाले नेता माधवकुमार नेपाल र भिम रावललाई 'तिमी' । 'नागरिक'जस्तो नाम चलेको पत्रिकाका सम्पादकले भाषिक शुद्दतामा ध्यान दिनु पर्दैन....??? It really Sucks man

kushall · Jul 15, 2012 1:01 AM · 9,918 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion