Nepal News May 22
Popular Videos





   [Show all top banners]

magorkhe1

Subscribers
[Total Subscribers 1]

mno
:: Subscribe
Related Videos
Back to: - HUMOR Refresh page to view new replies | HOME PAGE
 एक सुकाको तेल दे , घसी पनि दे ! Fix Unicode
[VIEWED 1070 TIMES]
NEW! Click here to get reply notification email
SAVE! Save this thread for ease of future access.
Posted on 07-11-12 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 मेरा एक मित्र छन् २५ बर्स अघि अमेरिका छिरेका हुन् | उनलाई मेरा अर्का मित्रले म नेपालमै  हुँदा "हरिकुजेल" उपानाम राखी दिएका थिए | हरिकुजेल हतपती फोन गरि हाल्दैनन , फोन गरे भने किन ,केलाई, कसलाई के भो , के समाचार दिने हुन् आदि इत्यादी ले मगज भरिन्छ ऊनको स्वर सुन्नु अघि  | बिगतमा प्रायस खराब समाचार धेरै सुन्नु परेको ले होला ?   | भलाकुसारी २ वाक्यमा सकिहाल्यो अनि पोख्न थाले आत्म कथा भनौ वा मनका व्यथा |  यो साझामा कसैले उठाएको धागो " Sick of Nepali Attitude "  जस्तै के भयो भनेर सोध्न पाएको छैन साउने  झरी झैँ बर्सिन थाले |
दाजुभाई खाललाइ अप्ठ्यारो परेको सुनी मौका मा काम नलागी कहिले लागौला भनि  फलानो को घरमा गै  १५ हजारलिनु है भनेको लिन गए गएनन् आज सम्म खबर छैन | उनको टाउको दुखाइ चाहि त्यहि व्यक्ति उता वाट रामे ,च्यामे , भक्ते , जिरे लाइ घन्टी ठोक्ने तर म  पैसा पठाउनेले चाहि खोजि खोजि सोध्नु पर्ने ए ? टाटा टिपे झैँ गरेर  डलर पठाए पछी Expectation बडाई दिए पछी - किन दुखाइ रहने टाउको ? कित भन्नु पर्थ्यो रुपैया पाऊना साथ् खबर गर्नु भनेर ? भने पनि होलान ? पैसा पाए पाएनन तेस्को चासो त पाउनेलाई भन्दा पठाउनेलाई बडी हुने भएन र ? उसले मागेको थियो र ? 
अनि मैले पनि सुनाइ दिए कहिँ यही साझामा पढेको कथा- कुनै खैरेले बैंकमा ' तपाइको वालेट खस्यो भनि" नेपालिलाइ भनेछ रे | अनि नेपालीले आफ्नो खल्ती छाम छुम गरेछ पहिले अनि उठाएछ वालेट , अनि लाjममा चुप चाप बसेछ | खैरे बडबडाउन  थालेछ " मलाइ धन्यबाद पनि छैन " | यस्तै हो हाम्रो बानि |
तिमीले आबस्यक देखेर सहयोग गर्योउ , मागेर गरेको भए आर्कै कुरा हुन्थ्यो | अब २ डलर खर्च गरि सोध आफैले , किन हच्किन्छौ |
 हरिकुजेलको ब्यथा  नबुझेको हैन | मैले पनि " एक सुकाको तेल दे घसी पनि दे " भनेको यही होला  भन्दै फोन बार्ता अन्त्य गरे |

 
Posted on 07-12-12 1:29 PM     [Snapshot: 234]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 
 
Posted on 07-12-12 2:47 PM     [Snapshot: 291]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Magorkhe1 sanga ek din basera yo sabai kura bujhne plan garya chhu. Nepali na bujhya ho ki, maile kura nabujhya ho. Nepali nai ho hai?
 
Posted on 07-12-12 3:10 PM     [Snapshot: 310]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Yo jaile yestai lekhcha. Afu le bahek aru kasaile bujdainan.
 




Please log in to be able to reply! If you don't have a login, please register here.

NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Quick Links

Like us in Facebook!

free counters
66.249.73.62