Nepal News May 24
Popular Videos





   [Show all top banners]

magorkhe1

Subscribers
[Total Subscribers 1]

mno
:: Subscribe
Related Videos
Back to: - HUMOR Refresh page to view new replies | HOME PAGE
 छेउ न तुप्पाको हाडीगाउले कुरा Fix Unicode
[VIEWED 1570 TIMES]
NEW! Click here to get reply notification email
SAVE! Save this thread for ease of future access.
Posted on 06-21-12 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

साझा समय बिताउने एउटा बसिबियालो बनेको छ | भासामा सुद्धिकरण गर्न सकिएन , कुरो ले नत फेद नत टुप्पो नै छुट्टिने भएकोले पाठकको दिमाग घन हाने जस्तो गरि चर्किएछ | ए बास्से साझा कतिपयको लागि हिलो छेप गर्ने , कसैको लागि मपाई हुने, कोहि तरुनीका गाथा र नितब्ब का पारखी का लागि चिहाउने, कोहि बिसुद्द साहित्य कै लागि , कोहि राजनीति गर्ने थलो, कोहि नेत्वोर्किंग गर्ने थलो आदि इत्यादि मनस्थिति लीई चिहाउने गर्छन |
म पनि तेस्मध्हे एक हु | बिचारनीय कुरा के छ भने को हि को हि सत्यकथा लेखिन्छ भनि साझा छिर्दा रहेछन | सानो छदा झगडा र कुटाकुट हुँदा गालि गर्ने गरिन्थ्यो र सुनिन्थ्यो " सक्कली बाउको छोरो होस् भने ........." | अहिले आएर तेस्को अर्थ बुझे , आमाले  बदमासी नगरेको भए मेरा बाउ सक्कली , बाउले बदमासी नगरेको भए मेरी आमा सक्कली " | यो पनि नबुझ्लान , लौ खुलस्त गरि हालौ " सत्य कुरा" खोज्न र पडन साझा छिरेर पाइदैन |  अनि मनागढ़ंत कुरा लेख्नेका अन्डकोस मा घन बजार्ने मान्छे पनि देखिए मात्रै हैन कबुल पनि गरे |
घन ठोक्ने कुरामा हाम्रो गाउमा लाम्घारे कामि थियो  अन्न बालि भित्र्याउने र दसैँ चाड मा हतियार मा घन ठोकाउनु पर्थ्यो - तेस्को सम्झना गराई दिए साझाका बिस्वकर्माले | कुरो बुझ्न नसकिएको चाही - मन नलागी नलागी पढ भनि कर गराएर पढेको हो जस्तो भान परेको हुदा  सोध्न मन लाग्यो किन सास्ती दियौ आफैलाई र घन समात्न पुगौ ? बुझ्नु नै पर्ने कुरा हरु आफ्ना स्कूल र बिस्व बिद्यालयका पुस्तक तिर ध्यान देउ | नबुझे जसरी घन समात्न पुगौ तेही मनस्थिति लिएर गुरुलाई सोध | फेरी सुरु गरौला ए त ग्यान दिने गान्धी /दलाइ लामा भ इस ? हैन एति मात्रै हो कि गलत ठाउमा ग एर इनर्जी खेर नफाल | तेती मात्रै हो |
हाडीगाउ को कुरा कसरी आयो अनि यसको तादाम्य के छ तिर नजाउ | कूद्देस्य रहित प्रस्न को कुनै अन्त्य हुदैन - पृथ्बी घुमेझैँ घुमी रहन्छ | भनौला ए बकबास गर्छस , हो म बकबास गर्दै छु  अनि  म हाडिगाउको यात्रा बर्णन गर्दै छु | जाउ धर्के ब्रो ले टासेका सत्य कथा पडन | जाउ सिरिस का कविता र हाइकु पडन | जाउ राहुलभाइ का यात्रा संस्करण पडन | नदुखाउ टाउको आंफ्नो - मेरो बार्हखरी पडिदेउ भनेको छैन अँनि छोडी देउ घन समात्ने अनि अन्ड कोस मा घन ठोक्ने काम |
साझा जोगीको झोली जस्तो हो | सन्तान थरि थरि का भए झैँ जसले जे जे पस्कन सक्छ तेही पस्किन्छ | पस्काइ आफ्ना आफ्ना हुन् , खानै पर्छ भनि कर काप हुन्छ जस्तो लाग्दैन | नगर जोगीको घरमा सन्यासी पाहुना हुने काम | पसलमा किन्न पाइछ सत्यकथा का पुस्तक - तर पनि विश्वास नगर , त्यो सबै सत्य हो भनेर | साझा जोगीको झोली हो - हेर के के रहेछ पहिले मुखमा हाल्नु अगी | छोडी देउ बालक पन र बहुलट्ठी पन | हाल्यौ चिरौतो मुखमा अनि दिन्छौ दोस अरुलाई | हो हामी हरु पनि नेपालि राजनीति यो साझामा पालन गर्दै छौ |  जसको हातमा लाठि उसकै भैसी को उत्क्क्रिस्ट नमुना हाम्रो नेपाल को राजनीति हो | यही नीतिका धारणकर्ताको कुनै कमि देख्क्दीन साझामा |

सारम्स : हाडीगाउले कुरा यतिनै | न यो सत्य कथा हो , न त कविता हो | यो नेपालको राजनीति जस्तै न फेद न टुप्पा छुएको कुरा  हो | गाइजात्रे कुरा - हाडीगाउले कुरा लौ गर्नुस माथा पच्चीस |  नजाने गाउको बाटै नसोध्नुस , मन नलागी नलागी , पैचो तिर्न लाइ पद्नु भाको भए ,  अनि दुखाउनु भयो टाउको - सिटामोल छकी छैन घरमा ? छैन भने कुद्नुस पसल तिर |

 
Last edited: 21-Jun-12 02:05 PM

 
Posted on 06-21-12 12:54 PM     [Snapshot: 21]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 लोल गोर्खे लोल.
पढ्न मज्जा नै लाग्यो . शुद्धा शुद्धि तपसिल का कुरा हुन् . तै पनि शुद्ध लेखाइ सुन्दर हुन्छ नै त्यसमा अझ सुगन्ध थपिन्छ .  


कुरा सत्य हो.  बुझ्नेलाइ श्रीखण्ड नबुझ्नेलाई बन्दूक को बींड, मखुला पासा ??

 
Posted on 06-21-12 1:08 PM     [Snapshot: 64]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

This spun my head around and I don't get what OP is trying to say. I guess, that was his point.
 
Posted on 07-11-12 1:56 PM     [Snapshot: 436]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Kiddo: Spun your head, that was my motto.

 
Posted on 07-11-12 3:08 PM     [Snapshot: 509]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 कीड्डो ब्रो म भन्छू यी गोर्खे ब्रो ले के भन्न खोजेको । एक ताका थ्यो यी गोर्खे गुल्लेको साझामा (वीथ अ डीफरेन्ट सूडनेम अफ कोर्स) ठूलै शान थीयो । साझाका सूडो ईलीटहरूको मूखमैथुन गर्दीएर ईनले २-४ जना समर्थक बटूलेका थीए । साझामा एस्तो कालो दीन पनि थीयो जस्मा यो माथी पोस्ट गरीएको जस्तो पोस्टीङले पनी तालीको गड्गडाहत पाउँथ्यो । त्यसपछी जन्म भयो मेरो । मेरो अनेक कोशीश पछी अन्तमा साझाले यी साईकोको बूलशीट बाट मूक्ती  पाएको थीयो। आज फेरी मलाई पूरानो दीनको याद आउँदै छ । सूक्क सूक्क !
 
Posted on 07-12-12 10:32 AM     [Snapshot: 825]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

kasto khatey kura gareko
 




Please log in to be able to reply! If you don't have a login, please register here.

NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Quick Links

Like us in Facebook!

free counters
66.249.73.62,157.56.93.206,157.55.32.60