Nepal News May 23
Popular Videos





   [Show all top banners]

Mr Nepal99

Subscribers
[Total Subscribers 0]
:: Subscribe
Related Videos
Back to: - KURAKANI GENERAL DISCUSSION Refresh page to view new replies | HOME PAGE
 जातीय नामाकरण Fix Unicode
[VIEWED 947 TIMES]
NEW! Click here to get reply notification email
SAVE! Save this thread for ease of future access.
Posted on 06-19-12 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 
 
Posted on 06-19-12 12:33 PM     [Snapshot: 36]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 naam maa bibad ho jasto lagdena...

naam pani ra next 10 yrs pani tehi jati ko matrai adhikar hune re tyo rajjya kaa harek anga maa...ani yasto kura ahile kaslai manya hunchha ?

 
Posted on 06-19-12 12:40 PM     [Snapshot: 52]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

naam mai beebad ho sathee....aba pakhanda ko pardafas vai pachche feri kura namodau na

 
Posted on 06-19-12 12:51 PM     [Snapshot: 64]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

@mr.Nepal99 , you put your name mr. nepal then why the [Disallowed String for - Bad word 'fuk'] u want jatiya rajya ?? you mofo go and [Disallowed String for - Bad word 'fuk'] yourself you big mouth sob.

 
Posted on 06-19-12 1:47 PM     [Snapshot: 123]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Sometime I feel like giving up the argument and let them change it to whatever the heck they want. Why stop at Newa? Let's rename upper patan as Bajracharya Gaun and middle Bhaktapur as Maharjan Tol. Naam rakhdaima afno pragati hunchha bhan thanya chhan ki ke ho?
 
Posted on 06-19-12 2:39 PM     [Snapshot: 162]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 If you go to eastern nepal you will see villages named as SUBBA BASTI, RAIGAON, SAMAL (MAGAR) BUNG, THADA (MAGAR) GAON, MECHI ANCHAL, KOSHI ANCHAL...

SO WHAT IS YOUR POINT HERE? 

 
Posted on 06-19-12 4:53 PM     [Snapshot: 223]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 काठमाडौँ, भक्तपुर र ललितपुर को मयेर, प्रधान पंच, धेरै जसो नेवार नै थिए क्यारे , वडा अध्यछ्या, सदस्य हरु नेवार  नै हुन्छन, लोकल मा सासन चलाउने उनीहरुले नै हो नि .
 भक्तपुर् मा त अझ ने म कि पा कै सासन छ ( तर यो ने म कि पा छाई जातिय राज्य को समर्थन गर्दैन) 
 
प्रचण्ड ले आन्दोलन गरेर लगभग १८०० मान्छे मरे, आन्तिम म़ा सम्भिधन सभा उनीहरुनै, ठुलो दल, उनीहरु कै पार्टी सरकार मा भएको बेला भंग भयो.
 
सुरु मा जातिय उठान, के के हो केके भनेर राज्य को लागि मारकाट गर्ने ले अन्तिम मा नाम मात्र को जातिय राज्य माग गरेर त्यो माग खास केहि पनि होइन, समुदाए को केहि व्यक्ति हरुको  ego   को लागि मात्र हो भन्ने कुरा प्रस्ट भएको छ. जातिय नाम को राज्य ले जनता को समस्या समधान गर्दैन
 
जनता लाई काम चाहिया  छ, ४६% unemployment  छ नेपाल मा, तेस्को लागि कल कारखाना चाहिया  छ. खाने पानि बिजुली चाहिया छ त्यो कुनै राज्य को नाम यो  बा त्यो समूह को नाम म़ा राख्द्दै म़ा हुने वाला होइअन् 
 
गाउ कै कुरा गर्ने हो भने अब नेवार हरु काठमाडौँ म़ा मात्र सिमित छैनां, उनीहरु नेपाल का थाम ठाम म़ा बसी सकेका छन्. उनीहरु ले त्यहाँ गाई जात्रा, इन्द्र जात्रा जस्ता चाड पर्ब मनौछन. स्थिति एस्तो आइसक्यो कि गाई जात्रा इन्द्र जात्रा पाल्पा मा  पनि मानिन्छ, सोलुखुम्बु म़ा पनि मनाइन्छ 
अब तेस्लाई के भन्ने ? नेवार हरु गएर पाल्पा र सोलुखुम्बु को संस्कृति नस्ट गरेर आफ्नो पहिछान जबर्जस्ति कायेम गराए भन्ने ?  
अब  त्या का आदिबासी लाई उक्साई त्यहा गाइजात्रा, इन्द्र जात्रा मनाउन बन्देज लगाउने ?  
नेपाल म़ा गणतन्त्र कुनै समुदाय ले २००,३०० वा ४०० वर्ष अगाडी बनाएको पहिचान कयेम गर्न होइन . हामि लाई चिएको गणतन्त्र विकास को लागि हो. नेपाल म़ा असल नेता नभएर , केंद्रे ले सबैतिर हेर्ने दुर्दारसी मान्छे नभएर .  त्यहाँ  का जनतले आफ्नो पानि राज्य हो भन्ने अनुभूति गर्न पायेनान , स्थानिय विकास को स्थानिय जनता लाई नै प्रताक्च्या सभागी गराउन को लागि गणतन्त्र चैएको हो. गाउ पंचायेत, जिल्ला पंचायेत/ विकास समिति ले त्यो काम गर्न सकेनन. तेस्करान, स्थानिय जनता प्रति बढी जिम्मेबार भएको सत्ता गठन को लागि गणतन्त्र चाइएको हो कुनै जात समुदाय , वर्ग को पुरानो पहिचान को लागि गणतन्त्र चाइएको होइन. मा कमुनिस्ट होइन , तर मार्क्सबाद  अलि  अलि पढ्ने कोसिस गरेको छु , मार्क्स बाद ले कुनै जात को पहिचान को लागि गणतन्त्र भनेको छैन, त्यहाँ त सर्बहारा वर्ग, गरिब, सोजा साजा जनता लाइ पनि हेर्ने सरकार बनाउन को लागि  गणतन्त्र भनेको छ. 
जहाँ सम्म पहिले को सोभियेत संघ म़ा विभिन्न जनजाती को राज्य थियो भनेर उदाहरण दिएनछ. तर त्यो त negative  उदाहरण हो 
तेस्तो गणतन्त्र ले न सोभियेत संघ को विकास भए, न जनता ले सुख्हा पाए, एउटा वर्ग को सत्ता अर्को वर्ग ले मोज गरे तेत्ति हो र आन्त्य म़ा सोभियेत संघ तुक्र्यो 
असफल राष्ट्र को उदाहरण दिएर काम छैन. 
जातिय संघ बह्येको अरु गणतन्त्र ले विकास गरेको उदाहर्ण छैन   
हेर्न पर्ने  त, गणतन्त्र म़ा कसरी जनता को अधिकार ( आधुनिक जमाना म़ा अधिकार भनेको, सिक्च्या, स्वास्थ्य, जागिर हो ) कसरि सुरक्छित गर्न सकिन्छ , कसरि छिटो भन्दा छिटो नेपाल को करिब ४००० गाउ म़ा यातायात को सुबिधा पुर्याउन  सकिन्छ. यो सबै को लागि स्थानिय जनता को परिचालन ज्यादै जरुरि छ. हाल विद्यमान संरचना, गाउ/नगर/जिल्ला विकास समिति ले त्यो गर्न नसकेको हुनाले, बढी अधिकार भएको, छिटो निर्णय गर्न सक्ने संरचना ( राज्य ) खडा  गर्न गणतन्त्र चाहिएको हो. सुरु म़ा गणतन्त्र माग्ने हरुले पानि तेही भनेर मागेको हो तर पछी जनता को विकास म़ा राजनीति घुस्यो, कोइ मुख्य मन्त्रि बन्ने सपना देख्न थाले कोइ के को सपना देख्न थाले तेस्पची त जनताको हित गर्ने गणतन्त्र होइन कि कुनै समुदाएको केहि सिमित व्यक्ति को  इगो पुरा गर्न गणतन्त्र को माग हुन थाल्यो , विभिन्न समूह  ले अन्तिम म़ा जातिय नाम मात्र  म़ा पनि चित्त बुझाउछाम भनेर भनेको हुनाले उनिहरु को नियेत खराब रहेछ भन्ने बुझिन्छ  किन भने साधारण जनता लाई राज्य को नाम "क" भए पानि "ख" भएपनि मतलब हुदैन तेस्ले न उनुहरु लाई सिक्च्या दिन्छ, न स्वस्थ्य दिन्छ, न जागिर दिन्छ.
राज्य को नाम "क "  भए सजिलै संग विकास हुने, जनता ले अधिकार पाउने र "ख" भए नपाउने भन्ने हुदैन . राज्य को अधिकार स्रोत को बाडफाड , जनताको सहभागिता म़ा कसैको ध्यान गएन, अन्तिम सम्म नाम को लागि झगडा गरि रहे  
 
 तेत्रो  जनता मरेको तथाकथित  जन अन्दोलत कुनै समुदाय को केहि बेक्ती को इगो पुरा गर्ने माध्यम बन्न पुग्यो 
 

 
 
 

Last edited: 19-Jun-12 05:37 PM

 
Posted on 06-19-12 6:02 PM     [Snapshot: 270]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 mr. nepal99 ओहो हो र ...धन्न आखा खोलिदिनु भो !! 

एदी नाम मै मात्र कुरो नमिलेको भए यो अन्योलमा जान कसैलाई रहर थिएन सायद  !!  झिल्केले भनेझैँ १०-१५ बर्ष सम्म एकल जातिय  अग्राधिकारको कुरा नै मुख्य कारण  हो !! 

 




Please log in to be able to reply! If you don't have a login, please register here.

NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Quick Links

Like us in Facebook!

free counters
66.249.73.62