New Buddha, is he villain or hero?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  बम्जनले आफ्नै दाजु र बहिनीलाई कुटे     २१ चैत, पथलैया । दुई महिलालाई तीन महिना सम्म बन्धक बनाएर राखेकेा घटना सेलाउन नपाउँदै तपस्वि भनिएका रामबहादुर बम्जनले फेरि आफ्नै दाजु र बहिनीलाई कुटपिट गरेका छन । स्लोभाकियाकी मारिचीलाई बन्धक बनाएर यौनशोषण गरेको समाचार सार्वजनिक भएपछि दोषीलाई कारबाहीको माग गदै हलखोरिया जंगल पुगेका आफ्नै परिवारका सदस्यहरुलाई बम्जनले कुटपिट गरेका हुन । मारिचीले आफुलाई बाधी श्रवण संघले बन्धक बनाएको र संघका दर्शन लिम्बुले यौन शोषण गरेको बताएकी थिईन । घटनाका बारेमा बुझ्न बम्जनको परिवारका सदस्य सहित नौ जना आईतबार राती तपस्या स्थल हल खोरिया जंगल पुगेका थिए । उक्त ठाउँमा पुगेका ६ जनालाई लिम्बुले तरबार देखाउँदै खेदेका थिए भने  बम्जनले आफ्नै परिवारका तीन जना दाजु भाई र बहिनीलाई पिटेको आजको अन्नपूर्ण पोष्टले खबर छापेकेा छ । Last edited: 02-Apr-12 11:19 PM

timer · Apr 2, 2012 11:15 PM · 12,167 views

3 Replies

Why does he have to be either one?

Kiddo · Apr 3, 2012 8:23 AM

Problem is very few turned to be good, more in Nepal, as in "Scent of Women", The good bath is always hard and very few people want to take good path. Last edited: 03-Apr-12 11:51 AM

timer · Apr 3, 2012 11:51 AM

A good bath is hard indeed.

Kiddo · Apr 3, 2012 12:54 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion