ए बा - म आज मातिएर घर ढिलो फर्केको छु, किन ढिलो भनि हप्काउनुस्न | ए आमा - म अल्छि गरि खाना नखाई कम्प्युटरमा झुंडीराछु, आँखा बिग्रेला धेरै नहेर, उठेर खाना खा भन्नुसन | ए दिदि - मेरो कोठा सारै फोहोर भाको छ, लुगा नधोको धेरै भो, भाइले कोठा सफा गरेन भनेर ममीलाइ कुरा लाइदेन | ए बहिनि - म इन्जिनिअर् बन्न लागिसके, तेरो म्याथको होमवोर्क मलाई आउछ, सोध्न | ए भाई - मैले नया मोबाइल किन्या छु, मलाई नसोधी तेरो थोत्रो छोडेर मेरो नया लैजान | ए दाइ - म गाडी चढ्ने भैसके, तै नि मलाई तेरै बाईक चढ्नु छ, एकछिन साचो देन | ए साथी - मेरो त यो पाली नि tragedy पर्यो यार, पार्टी दे न त भनेर मेरो बिल्ला उडान | missing those moments ...