[Show all top banners]

dreamloverboy
Replies to this thread:

More by dreamloverboy
What people are reading
Subscribers
:: Subscribe
Back to: Nas's Corner (18+) Refresh page to view new replies
 Priyanka ♥♥♥♥ Here she shines again!!!
[VIEWED 4404 TIMES]
SAVE! for ease of future access.
Posted on 10-01-11 2:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Lets go to see her movie!!! 


I know this is Going to Bring some tears out of someone's eyes, but F_u_K it.. lol


 




 
Posted on 10-01-11 9:11 AM     [Snapshot: 42]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

फर द फर्स्ट टाइम इन माइ लाइफ, आइ वांट तु किल द्रिम्लाभार्बोई फर दिस पोस्ट ! बिंग द #१ फ्यान अफ मै प्राण पियारी, आइ शुद् बि द फर्स्ट तु पोस्ट दिज भिडीओज इन साझा भट्टी ! आइ एम अशेमड अफ माइसेल्फ !
सरी मै लभ !

हाभिंग सेड डाट, आइ विल देफिनितलि कम विद सम्थिंग फर माइ प्राण पियारी !

एंड आइम एम वैतींन फर माइ सोनी तु रिटर्न फ्रम होंदरुस तु टेक केर अफ आओर द्रिम्लाभार्बोईज एकि ब्रेकि हार्ट ! हि इज गोइंग बिजर्क इन साझा भट्टी द्रिन्किंग तु मच येला विथ कचिला एंड छोएला बजी ! लास्ट टाइम हि गट दृंक एण्ड पीड इनसाइड साझा भट्टी ! प्लिज कम ब्याक सून ल सोनी जी !



 
Posted on 10-01-11 11:43 AM     [Snapshot: 83]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

मित्र नाज,

तर यो चोटि तिम्रो प्राणप्यारी त्यति जम्न सकेको जस्तो लागेन..

यो भन्दा त बरु तिमीले बनाएको अरु भिडियोहरु राम्रो छ

रुँदा पनि हाँसेको जस्तो छ ....
कि रुँदा पनि तिमीलाई सम्झी सम्झी हाँसेकी हुन् ?  
 
Posted on 10-01-11 11:55 AM     [Snapshot: 89]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?         Liked by
 

हाहा मित्र जी.टी ! कुरो चै बार्है टक्का ठिक गरेउ तिमिले बाइ !

यी आइमाईहरु को भरोसा नगर्नु भन्छन नि  !

म अझै अगाडी बढेर के भन्छु भने आइमाईमा पनि यी नायिका जतिहरु को त् झनै नगर्नुस !

लु हेर्नुस त् त्यो आखाबात कस्तो सलक्क आशु झार्न सकेकी मोरीले ! म उसको सिरी-मान भाको भए त् बिजोकै हुने रहेछ ! नक्कल पारि रुँदै सिरिमान गुचीको बियाग,  प्राडाको जुत्ता, प्रबल गुरुङको ड्रेस चायो भनि भन्यो भने आफु चै बोराको बियाग, बाँसबारीको जुत्ता अनि रत्न पारकको खासाको ज्याकेट लाउँन पर्ने स्थिति हुन्छ !

हो है केटा भन्द्या छु ! यी नायिका को लप मा कहिले नफस्नु ! बज्रपात गरिदिन्छन !


 
Posted on 10-01-11 12:03 PM     [Snapshot: 100]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

दोस्रो कुरा नि, जीवनमा पहिलो पटक मेरी प्राणपियारी देख्दा देख्दै पनि अर्को त्यो ब्लोंद कान्छी लाइ देखेर "मुन्तिर को साँप" त गौमन को टाउको जस्तो फन्नक्का पो भो बाइ  !

भन्छन नि बिदेशी "माल" त् बिदेशी नै हो !

ही ही ही

प्राणपियारीले अस्ति नै झपारी सकी मलाइ - आइमाई को खुट्टा नतान्नु भनि ! अनि मैले नि बडो गज्जब को साथ्मा फरिया उचाली मुखा पिसाब फेरी दिनु भनि  भासण टक्र्याएको थिय, यो भट्टी उद्घाटन गर्दा !

ही ही मोरीलाइ के थाहा .."गोल्डेन सावोर" को बारे !

ही ही ही !!

 
Posted on 10-02-11 4:30 PM     [Snapshot: 259]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

लु प्राण पियारी, तिमि ले नि के याद राखछेउ ! तिम्रो फिलिमको प्रोमोसन्को लागि नया भिडिओ तयार परेको छु मैले नि  ! तिम्रो फिलिम एदी हिट भो भने तिम्रो एकटिंगले नभई मेरो प्रोमो भिडिओको कारणले हुने छ ! मेरो परम मित्र जी.टीले भन्नु भै हाल्यो नि :

" यो चोटि तिम्रो प्राणप्यारी त्यति जम्न सकेको जस्तो लागेन..
रुँदा पनि हाँसेको जस्तो छ ....
कि रुँदा पनि तिमीलाई सम्झी सम्झी हाँसेकी हुन् ?"

लु मलाई तिम्रो जीवनमा तिम्रो हृदयको राजकुमार बनाउने मौका त दिंदैदिएनौ तर तिम्रो फिलिममा तिम्रो हिरो बन्ने मौका त दिन्छेउ होला नि,कि कसो त नानि ?

लु मेरो नि एक्तिंग सुनी हेर्नुस  !

हि हि हि !



 
Posted on 10-02-11 5:00 PM     [Snapshot: 274]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

 I wish, i could you 1000 likes for this performance. You are truly a god_damn king in this sajha.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What stocks to buy -- Any recommendation
मलाई ब्रेड खायो कि सारै पाद आउछ..
which stock to buy
Buying land in kathmandu
प्रियंका कार्की फोटो अबलम भाग २ , ३ जून २०१६ copyright @पुन्टर
Nepali names that sound funny in America
❤️ चिक्नी चमेली ❤️
Newari girl name suggestion
tesla stock OMG !!
ट्रंप २०२०
आयाहूआस्का
प्ब्जी गेमप्ले
Visit Reeyas Kitchen for Nepali Food Recipes
Sajha Poll: Who is underwear ko avatar?
Face mask नपाइने भए bra तथा underwear ले काम चलाउन अनुरोध
RFE on I485 for Evidence fo lawful admission.
The Great Himalayan Cable Car
Warning: Market Crash - most likely end of Sept
Is international students' future in US actually over if Trump wins? I am worried
Nepalis in USA, can you help with these 2 issues, please?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters