[Show all top banners]

purana kagaz
Replies to this thread:

More by purana kagaz
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ******** मेरी अस्मिता ********
[VIEWED 11692 TIMES]
SAVE! for ease of future access.
Posted on 08-23-11 6:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     6       ?     Liked by
 

गएको साल आजकै दिन म कती खुशी थिए । म सोच्दथे संसारको भाग्यमानी मनिषहरु मध्ये म पनि पर्दछु । आज तेही दिन हो, तेही तारिख हो तर आज बिपरीत सोच्दै छु । आफुलाई अभागी सोचिरहेको छु । न टेबल मा केक सजिएको छ, न मेरो जीवनमा उज्यालो ल्याउने मैन्बत्ती बलेको छ । न मेरो जीवनमा सुभाश चर्ने फुलको गुछ्चा नै छ । समय कती बादलिदो छ, पोहोर साल एसै दिन एहिन म्एरो जन्मदिन मनाउद मेरी प्रियसी, मेरी अस्मिता म सँग थिन, सँगइ बसेर मेरो आलिङनमा बाधीएर मेरो गालामा जन्मदिन्को सब्भन्दा अमुल्य उपहार चुमिदिएको थियो । आज मेरो हात ले कसैलाई स्पर्श गर्न पैरहेको छैन । म यो सुन्सान कोठामा एक्लै तुक्रुक्क बसिरहेको छु । सरीर सिथिल भएको छ। सिशा नजिक जान्छु, सिशामा आफ्नो प्रतिबिम्ब हेर्छु, अकश्मात आँखा रसाउछ । गालमा आफ्नो औलाले स्पर्श गर्छु, अस्मिताको ओठ सम्झिन आउछु । आफ्नो आउँलालाई आफ्नो ओठ्मा लगेर एकपटक चुम्छु, आनन्दित हुन्छु । मेरो प्रतिबिम्बको थाउमा मेरी अस्मिता लाई सम्झिन्छु । म एक्चिन्का लागि अफुलाई हराउछु, अस्मिता सधैं मलाई भन्ने गर्थिन, "मात्र मेरा लागि जन्मिएकी हुँ भनेर", मेरो दुख्ख मा रोइदिन्थी, मेरो खुशीमा खुशी हुन्थी, मेरो यात्रा मा सँगइ हिडिदिन्थी, ति कोमल हात्ले मुसारेर "बाबा" भन्थी,सानो बालक लाई जस्तइ माया गर्थी, सारा दुख्ख् कष्ठ एक मिनेटमै समाप्त हुन्थ्यो,
तर आज सारा भातभुङ भएको छ। म बर्बाद भएको छु, म् एक्लो भएको छु , हाम्रो प्रेममा एती सानो कुराको पनि समज्धारी भएन , के कारन्ले गर्दा अस्मितको एक्जना पर्पुरुष सँग आकर्शन भयो । मैले केही कुरामा कमी हुन दिएको थिएन अस्मितालाई । अर्को साल नेपालमा गएर बिहे गर्ने सम्झौता सम्म पनि भएको थियो । मैले कहिले कही अस्मितको स्वतन्त्रतामा कही कहिले बन्देज लगाये होला तर सँगइ जिउने कसम खाएपछी जीवन जिउनलाई केही सम्झौता त गर्नु पर्नेनै हो । किन नबुझेको होला अस्मिता ले एस्तो कुरा ? मैले पनि त मेरा कतिपये उस्लाई मन् नपर्ने बानिहरु सुधारेको थिए, किन मेरो भावनालाई नबुझेको होला अस्मिताले ? किन मेरो प्रेम्लाई नबुझेको होला अस्मिता ले ?
यो अमेरिकाको हावा नै यस्तै हो कि, मेरो नियतीनै एस्तो हो ? अस्मिताले कती शाहजै भन्न सकेकी होलिन, "तिमी र म अब आ-आफ्नो बाटो लागौ, एसै मा हाम्रो भलाई हुन्छ "। 
आखिर मैले के नै भनेको थिए र अस्मितालाई ?
"त्यो मानिस सँग धेरै संपर्क नगर , घुम्न पनि जान्छउ रे, यो त राम्रो भएन नि अस्मिता", एतिनै त मैले भनेको थिए । एती कुरा भनेर के गल्ती गरे मैले ? म नेपाली को छोरो , म् सन्कुचित भये होला, पुरानो बिचारको थिए होला तर अस्मिता ले मलाई एत्रो ठुलो सजाय दियी। मलाई तेती पनि अधिकार थिएन त मेरो आफ्नो अस्मितालाई तेती भन्ने ? एती भनेर मैले उस्को स्वतन्त्रताको हरन गर्न खोजेको कदापी होइन । यो त एउटा समज्दारी न हो । बिच बाटोमा मलाई एक्लो छोडेर मेरी अस्मिता गइ, मैले कती सम्झाउने प्रयास गरे तर बिफल भये । 
 
हुनत उस्को आफ्नो जीवन हो, प्रतेक कुराको निर्णय गर्ने अधिकार उसैमा छ, तर हाम्रो प्रेम सन्का लाग्छ मलाई। सन्का लाग्छ मलाई हाम्रो प्रेम माथि । तर सन्का गर्द गर्दै अझै पनि अस्मिता लाई प्रेम गरिरहेको छु। साथीहरु त अझै सजिलै भनछन सजाये दिनु पर्छ उस्लाई, तिमी जस्तो मानिसलाई धोका दिएर गयो भनेर, जीवनमा सुख पाउदैन उस्ले तर म मेरो अस्मितालाई घ्रीना गर्न सक्दिन । जहाँ भएपनी खुशी होस्, सुखी होस् भन्ने भगवान सँग तेही प्रारथना गर्छु । उस्ले मलाई प्रेम गरेन अथवा मेरो प्रेम्लाई लत्त्याएर गयो त्यो उस्को आफ्नो कुरा हो तर म मेरो अस्मितालाई सधैं प्रेम गरिरहने छु । अहिले अस्मिता कहाँ छिन त्यो मलाई थाहा छैन , तर आज मलाई किन किन उस्लाई चिट्ठी लेख्न मन् लाग्यो। कलम कापी अगाडि राखे र पोख्न थाले मेरा मन्का कुरा, "मेरी प्रिय अस्मिता जहाँ छौ, खुशी होउ भन्ने चाहना राख्छु, यो पत्र मैले मेरो जन्मदिन को दिन लेखिरहेको छु , तिमीले त भुल्योउ पनि होला तर तिमीलाई मैले भुल्न सकेको छैन , म अफुबाट तिमीलाई अलग राख्न सक्दिन अस्मिता , आज मेरो जन्मदिन टेबुल्मा मैन्बत्ती छैन , केक छैन , फुल्का गुच्छा छैनन तर तिम्रो सम्झना छ, तेसैले प्रिया म यो यात्रामा एक्लै हिंड्न असमर्थ भये , भयो अब आउ तिमी , म तिमीलाई पर्खि रहेको छु , फर्की आउ प्रिय ,माफी माग्नु पनि पर्दैन म सँग, बस तिमी आइदिये पुग्छ" । लेख्दा लेख्दै मेरो कलम बिचैमा रोकियो , फेरी लेख्न मन लाग्यो । एक्पल्ट पढे च्यात्न मन लाग्यो , धुजा धुजा गरेर च्यातिदिये , उज्यालो पनि मन परेन मलाई, कोठाको भात्ती सबै निभैदिये अनी एक पल्ट मेरी अस्मिता लाई सम्झिये , सम्झिदै रहे , सम्झिदै रहे, उस्को प्रर्थिब शरीर थिएन यहाँ तर मेरो छाती भरी , मन भरी मेरी अस्मितालाई सँगलेर राखे मैले । त्यसैले एस्पाली पनि मैले मेरो जन्मदिन मेरी अस्मिता सँगनै मनाये 
 

 
Posted on 08-23-11 6:26 PM     [Snapshot: 40]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Are you serious Brother, Never thought that you will be such serious writer, Awesome dude, heart touching. 
तर म मेरो अस्मितालाई घ्रीना गर्न सक्दिन : this was my best line . Keep it on dude, Wish to read more
 
Posted on 08-23-11 6:52 PM     [Snapshot: 105]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yi namunaharu herda ta katha sacho ho bhanera patyauna gaaro lagyo hai malai ta!
 http://sajha.com/sajha/html/index.cfm?threadid=92431
tara katha sacho ho bhane chai ma k bhanchhu bhane, kaali gaye gori aauchhe! 
Hippy Burthday!
 

 
Posted on 08-23-11 7:21 PM     [Snapshot: 180]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

maile ta Birthday wish garnai birsechu  keta , Happy Birthday !
 
Posted on 08-23-11 7:38 PM     [Snapshot: 171]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Happy Birthday To You Brother.
Be strong and keep moving forward in your life. It's just the beginning of our life, we still got long way to board on. 
Be cool and have trust on yourself that you will be able to show someday to your Asmita (not only your Asmita but to the whole world), who you are? Have faith and be good.
Take Care Brother.
Wish you all the best in your life. 
Many many happy returns of the day.
Happy B'day!!
 
Posted on 08-23-11 9:28 PM     [Snapshot: 482]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

[Original Message] Fat beast [Aug 23,2011 21:17]
आज म कती खुसी छू। संंसार कती रमाईलो,कती सूनौलो छ हगी?? मानीषको दीन पनी कती चाँडै िफर्दो रैछ, जम्मा एक बर्ष अगी त हो, म कती एक्लो थीए र जस्लाइ म आफ्ननो जीन्दगी सम्झन्थे,भीत्रै देखी चाहन्थे भलै त्यो कूरा उन्लाइ थाहा थीएन उनी पनी त्यै "बोतल कागजको" अंगालोमा थीइन तर आज मेरो जीन्दगीले सार्थकता पाएको छ। एउटा मान्छेको आगमनले जीन्दगीमा यती खूसि यती उज्यालो आउला भन्ने मलाई कहिल्यै लागेको थीएन । आज म खूसी छू, मेरी अस्मीताले मलाइ संसार भरीको खुसी दीएकी छीन। उनको यौनप्रतीको मोहले झन यो मेरो भाइलाई झन कती स्वर्गीय आन्नद मीलेको छ भन्ने कुरोत म नेपाली त के अंग्रेजीमा नी गर्न सक्दीन। उनको खाटमा एक्सपेरीमेन्ट गर्नेबनी देख्दा त लाग्छ, आइ एम नेभर गोइङ टु डम्प हर । गोला तीघ्रा, बाटूलो स्तन, डोला डोला नीतम्ब ..मेरी अस्मीता.. म त मर्छु की के हो !!!
 
Posted on 08-24-11 2:19 PM     [Snapshot: 974]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-24-11 2:21 PM     [Snapshot: 976]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
TPS Re-registration case still pending ..
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters