साझाबिदहरुको विचारमा "मिठो भेट घाट "

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मिठो भेट घाट सुरुहुनु अगावै हाम्रा साझा विद्वान मित्र मण्ड्लि अनी त्रिकाल  दर्सी योगी लन्ठक ले यो कार्यक्रम्लाई चिमारी ( चि पछी का थपेर पढ्नु होला ) खेल को निर्णय र निर्क्योऔल गरिदिए पछि योगी लन्ठकका समर्थक हरुले २-४ वटा नयाँ धागो पनि बुन्नु भयो अनी म मात्रै किन पछी परु । के साच्चै यो बाख्रिका जवान पाठा पाठी को खेल हुने अखडाको श्रीजनाको सुरुआत हो कि स्याल को हुईया मात्रै हो । कि चिमारी का भोकमारिमा परेका फुस्रा हरुको स्याल नाद  हो ? कुरै कुराले यो मिठो भेट घाट तुहिएला जस्तो छ नी ? कि साझामा हुईयाको ढ्याग्रो ठोकेर तुहाउने चक्रब्युह बुनाइ हो ?    ( I wanted to put it on controverial , could not do it) Last edited: 26-Jun-11 11:11 PM

magorkhe1 · Jun 26, 2011 10:44 PM · 20,660 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion