मावोबाद नेपाली रास्त्रियता बिरोधि सिध्दान्त हो भन्ने कुरा धेरै मावोबादीका कट्टु हरुलाई थाह छैन होला ! मावोले एक पटक तिब्बत लगाएत नेपाली भूभाग कब्जा गर्ने बताएका थिए / राम्रो कुरा के भने हामीले चिनिया मावो संग लड्नु परेन / तिब्बत त बिलिन भयो हामीले त्यो झन्झट को सामना गर्नु परेन / तर मावो मरेर गएपनि तेस्को नेपाली रास्ट्रियाता बिरोधि भुत सिद्दान्तले नेपाललाई छाडेको छैन / जाती र राति कानाम ले अब तराइ मावोबादी कै रहेन लखेटिएर पहाड मा सिमित हुनु पर्यो ! मावोबादी आफूमात्र लखेटियन रस्त्रियाता माथिनै धक्का पुर्याउन पुग्यो ! तेस्तो राष्ट्र बिरोधि सिध्दान्त शिर मा राखेर हिड्ने हरुले राष्ट्र लाई कुन हालत मा पुर्याउने हुन् अड्कल काट्न गार्हो छैन / आफ्नो रास्ट्रको अस्थित्वो माथिनै धावा बोल्ने को सिध्दान्त लिएर कुन नैतिकताले जनताको नाममा राजनीति गरेको हो ? बुझ्न गारो छ / मावोबादी का कट्टु हरुलाई पाटी को नाम र सिध्दान्त फेरर राजनीति गर्न आग्रह गर्दछु ! जय कट्टु हरु ! तिमीहरुको सद बुध्दि आवोस !
comingsoon · May 18, 2011 11:41 AM · 14,528 views
Very well said comingsoon. They yeilded nation to the india for power chair.
NALAPANI · May 18, 2011 1:35 PM
sahi ho, aba nepal tyo nepal rahena..ra hune chaina.. mainle aba janakpur ghumna jana ni daraunu parne bho, mainle aba pathibhara ghumna jada khutta kamaunu parne bho.. mero nepal simit bhayecha ye hera mero newa pradesh bhanera ma k garun, tamsaling le nakabhandi lagaunda malai pani piuna ni garo parne bho! Last edited: 18-May-11 02:26 PM
shantipriya · May 18, 2011 2:12 PM
newa pradesh re? hasauchha, kahan chha newar? kathmandu ma 5 lakh newar holaa 55 lakh aru nai chhan. iiiiissss newa pradesh. keep on dreaming.
sukla · May 18, 2011 2:17 PM
@ sukla gyan ra buddhi ko khaderi lagechi manche le yestai comment garcha. kuro bujauna ni alchi lagyo...mainle newa pardesh ko maang gareko chu ra murkha manis...!! Timi sarbendra nath bhrasta sukla ko khalak hau bhane bihar tira puchhar lamkaudai jau hai..
shantipriya · May 18, 2011 2:26 PM
I am scared to death to argue with sukla ........shantipriya, dare not arguing with him.
NALAPANI · May 18, 2011 2:46 PM
मेरो भन्नु के हो भने सबै पार्टी मा राम्रा नराम्रा प्रसस्त मान्छे झंडे कट्टु हरु छन् / तर कमसेकम सिध्दान्त त राम्रो लिएर हिडहो ? अब नीतिनै राष्ट्र घाती भएपछी के आशा गर्नु ? कट्टु हरु ! कट्टु = राजनीतिक नेता तथा कार्यकर्ता का नाम का डाका हरु बन्ने बुझ्नु होला ! ( जस्तै : A : तपाई के गर्दै हुनु हुन्छ? B : म राजनीति गर्दै छु / A : ए तपाई त कट्टु पो हुनुहुदो रहेछ (मनमनै ) तिमीहरुको बुध्दी फिरोस देशले सुख को शास फेर्न पाउथियो कि ? जय कट्टु हरु !
comingsoon · May 18, 2011 7:45 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion