|
|
[VIEWED 2269
TIMES]
|
SAVE! Save this thread for ease of future access.
|
|
|
|
Banned User
Please log in to subscribe to Banned User's postings.
Posted on 04-14-11 5:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
जोड जोड ले एउटी केटि चिचाउदै थीइन ! के भो भनेर म हत्तर न पत्तर बिएर छोडी बाहिर आए ! एउटी २१ - २२ बर्ष कि युवती, एउटा केटो संग बाज्दै रहेछी ! त्यहाँ सानो भिड जम्मा भो ! सबै जना त्यहाँकै स्टाफ रहेछन अनि त्यो केटो चै उनकी "बोइ फ्रेन" रहेछन् ! सब रमिता हेरेर बसिराका थिए ! भना-भनमा केटो ले उसको गालामा नराम्रोसंग एक झापड चड़काइ हाले ! म त झन्नक भए ! "ए दाइ तेसरी हात नहाल्नुस न !" मेरो मूख बाट स्वातै निस्कियो ! तेतीकैमा सिमरनले मेरो हात तानी "ह्या तपाई भित्र औउनुस" भन्दै भित्र लाने कोशिश गरि ! "छोडनुस न छोडनुस ! तिनीहरु येस्तई हो ! तिनीहरु को मामलामा टाउको नदुखाउनु होस् ! बेकारमा तपाईलाइ नै नराम्रो पर्न सक्छ ! यी केटाहरु गुण्डा हुन् ! हिड्नुस भित्र" भनिन ! हुन पनि त्यहा भएका केटाहरु सबै मुक दर्शक भैराका थिएन ! केटि जोड जोड ले रुँदै चिच्याउन्दै थिईन ! "रांडीको छोरो, अब मेरो पुती पुरानो भयो हैन तलाई ! नया नया रन्डीहरु छ नि अब तेरो लागि ! पहिला त खुब माया जताउथिस !" "रांडी त अझै कराउन्छस्" भन्दै केटो पनि कराउंदै थियो ! सिमरनले हात तान्दै मलाइ भित्र लग्यो ! मन सारहै नमिठो लागि राको थियो ! त्यो अवला नारिमाथि एउटा पुरुषले हात हाल्दा मैले केहि गर्न नसकेको मा मनमा हिनता बोध भैराको थियो ! सिमरनसंग भित्र गए ! लाउड स्पिकरमा "सुनको बाला ......माछि जालैमा" गीत घुइन्की राको थियो !
सिमरन : डान्स बारमा धाउँदा धाउँदा उनिसंग मेरो राम्रो मित्रता गाँसी सकेको थियो !
|
| |
|
|
|
|
houston_kancho
Please log in to subscribe to houston_kancho's postings.
Posted on 04-14-11 5:26
PM [Snapshot: 12]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
सिमरन को फोटोहरु को अपेक्षा गर्दै | 
उही
Houston_kancho
|
| |
|
|
Grenade
Please log in to subscribe to Grenade's postings.
Posted on 04-14-11 6:56
PM [Snapshot: 132]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
Us this real Nas writing this?? I hate when the "pu.." thing is directly used in stories?
|
| |
|
|
Khumbule
Please log in to subscribe to Khumbule's postings.
Posted on 04-15-11 10:20
AM [Snapshot: 377]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
Riten
Please log in to subscribe to Riten's postings.
Posted on 04-15-11 10:35
AM [Snapshot: 405]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
Did you not call the cops?
|
| |
|
|
pirka
Please log in to subscribe to pirka's postings.
Posted on 04-15-11 11:14
AM [Snapshot: 466]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
who is this pretty lady in red?? the one that got bitchslap or lovely simran??  
LOL @ riten! WHO ARE U?
Last edited: 15-Apr-11 11:14 AM
|
| |